अमृत चिमरिया

  • लकडाउन मौका : भीमफेदी–कुलेखानी सडक तीव्र गतिमा फराकिलो बनाइँदै

    हेटौंडा : देशमा लकडाउनको कष्टलाई अवसरमा लिएर बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानीको सडक खण्डलाई फराकिलो बनाइरहेको छ। लकडाउनमा सवारी साधनहरु नचल्ने भएर सडक धमाधम फराकिलो बनाइएको भौतिक ...

  • दूध बोक्ने अटोमा मदिरा, एम्बुलेन्समा निजी अस्पतालका स्टाफ

    हेटौंडा मकवानपुर जिल्लामा दूध बोक्ने अटोमा केही व्यक्तिले मदिरा ओसारपसार गरेको पाइएको छ। त्यस्तै एम्बुलेन्समा मेडिकल स्टाफ ओसार्ने गरेको पाइएको छ।  दूधको स्टिकरमा मदिरा मकवानपुर प्रहरीले दूध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ। मकवा...

  • कोरोना परीक्षण गर्न हेटौंडा तयार, स्वाबको पर्खाइ

    हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडामा आजबाट कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षण हुने भएको छ  । हेटौंडामा उपकरण भए पनि वर्षौंदेखि उपयोगविहीन थियो।  किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उपकरणलाई प्रयोगमा ल्याइने भएको हो...

  • मकवानपुरमा ३ सय २२ जना होम क्‍वारेन्टाइनमा

    हेटौंडा : रोजगारीको सिलसिलामा विभिन्न देशबाट चैत १ गतेभन्दा पछि फर्किएका मकवानपुर जिल्लाका ३ सय २७ जनामध्ये ३ सय २२ जना होम क्‍वारेन्टाइनमा बसेका छन्। स्थानीय तहहरुले मंगलबारसम्म संकलन गरेको लगतअनुसार मकवानपुरका २ जना हेटौंडा एकेडेमीस्थित क्‍वारे...

  • बन्दका कारण मकवानपुरमा भोकमरी

    हेटौंडा :  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र महामारीको त्राससँगै मकवानपुरको विभिन्न क्षेत्रमा असर पर्न थालेको छ। जिल्लामा रहेका औद्योगिक क्षेत्र बन्द हुन थालेका छन्। विकट ग्रामीण क्षेत्रमा भोकमरी देखिन थालेको छ। तर मकवानपुरका स्थानीय तहहरूले विदेशबा...

  • पत्याउनै मुस्किल! प्रहरी र पत्रकार मिलेर लुटपाट

    हेटौंडा :  मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२...

  • हेटौँडा बजारमा दशैंमा जस्तै किनमेल गर्नेको भिड (फोटो फिचर)

    हेटौंडा :  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गर्‍यो। तर, यसको असर भने बैंकका सेवाग्राहीलाई परेको छ। हेटौंडाका बैंकहरूले सरकारको नियम पालना गर्दै बैंकमा २५ जनाभन्दा बढी प्रवेशमा रो...

  • कोरोना नियन्त्रणका लागि बागमती सरकारले छुट्यायो पाँच करोड

    हेटौंडा : कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले विशेष तयारी गरेको छ।  प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडामा ५०० शय्याको  क्वारेन्टाइन र प्रदेशका विभिन्न स्थानमा २०० शय्याको आइसोलेसन वार्ड निर्माण ...

  • 'किताब लेख्‍न हेटौँडा आएँ, तर भाषण गर्न काठमाडौं नै बोलाउँछन्'

    हेटौंडा : हेटौंडा-२ चौकी टोलस्थित पुरानो घरमा ७८ वर्षीय हिरण्यलाल श्रेष्ठ पुराना पत्रिकाका कटिङ केलाएर पुस्तकका लागि आवश्यक विवरण संकलन गर्दै छन्। परराष्ट्र मामिलाका जानकार श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानको आग्रहमा नेपाल र बंगलादेशबीचको सम्बन्धबारे पुस्तक ले...

  • बागमती प्रदेशको हिउँदे अधिवेशन आज रातीबाट अन्त्य गर्न सिफारिस

    मकवानपुर : बागमती प्रदेश सरकारले बिहीबार रातीदेखी जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज विहान बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्को आकस्मिक बैठक बसी कोरोना भाइरसको त्रासका कारण संघीय सरकारले जारी गरेको २५ जना भन्दा बढि भेला हुन नपाउने निर्देशन...

  • २० वर्षदेखि बन्द रोपवे चलाउन बागमती सरकारको चासो

    हेटौंडा : हेटौंडा–काठमाडौं रोप–वे व्यवस्थापनका विषयमा बागमती प्रदेश सरकारको भौतिक योजना मन्त्रालयले चासो देखाएको छ। बन्द अवस्थामा रहेको रोप–वे सेवा व्यवस्थापनका लागि यसअघि मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले प्रदेश सरकार र संघीय स...

  • भीमफेदी-कुलेखानी सडक फराकिलो बनाइँदै

    हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग (हेटौंडा–काठमाण्डौ छोटो सडक) अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ। बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाडौं जोड्ने सडकको स्तरोन्नतिसहित चौडा पार्न लागिएको...

  • शृंखला खतिवडाले बनाएको चेपाङ बस्तीकाे स्वास्थ्य चौकीमा 'मिस वल्ड'

    हेटौंडा : नेपाल भ्रमणका रहेकी विश्व सुन्दरी (मिस वल्ड) टोनी एन सिङ मकवानपुरको दुर्गम चेपाङ बस्ती पुगेकी छिन्। मकवानपुरको कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्यचौकी हेर्न मिस वल्ड टोनी एन सिंह, मिस वल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २...

  • कोरोना संक्रमण : हात नमिलाउने बागमती प्रदेश सरकारको निर्णय

    हेटौंडा : बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको  मन्त्रिपरिषदको बैठकले विश्वव्‍यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्त...

  • बागमती प्रदेशका सबै अस्पतालमा अनिवार्य कोरोना वार्ड

    हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहत सबै अस्पतालमा कोरोना भाईरस उपचारका लागि छुट्टै वार्ड अनिवार्य स्थापना गर्ने भएको छ। हेटौंडा, भरतपुर, भक्तपुरमा स्थापना गरिसकेको जनाउँदै प्रदेश सरकारले अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गर्ने भएको हो। सोमबार प्रदेश सरक...

  • पौडेल पक्षका कांग्रेस शीर्ष नेता हेटौंडामा, देउवामाथि आरोपै आरोप

    हेटौंडाः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरू १४ औं महाधिवेशननजिकै गर्दा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध तिखो प्रहार गरिरहेका छन्। आइतबार नेपाल प्रेस युनियन मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको पत्रका...

  • एकीकृत कृषि मोडलका फर्ममा प्रदेश सरकारको १० करोड लगानी

    ‍हेटौँडा : बागमती प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष महत्वका साथ विविध कार्यक्रम अगाडि सारेको छ। विभिन्न अनुदान र साझेदारीमार्फत हुने कार्यक्रम कृषि मन्त्रालय र कृषि विकास निर्देशनालयमार्फत भइरहेको छ। चालु आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशले अर्को एक महत्वाकांक्षी क...

  • इन्द्रसरोवर अर्थात् कुलेखानीको जलाशय (फोटो फिचर)

    हेटौंडा : देशकै एक मात्र मानव निर्मित ताल इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन्। कवानपुरको मार्खुमा निर्माण भएको जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा पुग्न सकिन्छ। यस्तै, हेटौँडादे...

  • विन्दावासिनी एसिड काण्ड : तेजाब छ्याप्‍नेलाई ८ वर्ष जेल, १ करोड क्षतिपूर्ति

    हेटौँडा : हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरि...

  • चन्दा उठाएर कभर्डहल बनाउँदै पूर्वखेलाडी घिमिरे

    हेटौंडा : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा बनाइरहेको छ। भरतपुरमा जस्तै गरेर चन्दा संकलन गरेर हेटौंडामा नेपालका एक पूर्व-खेलाडीले कभर्ड हल बनाइरहेका छन्। नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]