दीपक शर्मा

  • दलित महिला सदस्यहरू जिम्मेवारीविहीन

    सल्यान : दलित महिला सदस्यहरूले जिम्मेवारी नपाएको गुनासो गरेका छन्। आफूहरू जनप्रतिनिधि हो की होइन जस्तो अनुभूति भइरहेको उनीहरूको भनाइ छ। स्थानीय तहमा हुने विकास निमार्णदेखि हरेक क्षेत्रमा दलित महिलाहरूको समान भूमिकाको ग्यारेन्टी भए पनि व्यवहारतः त्यसो हुन नसकेको उ...

  • अम्बा बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

    सल्यान : सल्यानको शिद्धकुमाख गाउँपालिका-१ बेलौती (अम्बा) घारीका बालबालिकाले बेलौती बेचेर पढाइ खर्च जुटाउने गरेका छन्। प्रशस्त मात्रामा पाइने बेलौती बिदाको दिन तथा विद्यालय खुलेको दिनमा पनि बिहान बेलुका बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने गरेका हुन्। घरनजिकै रहे...

  • एक वर्षमा सल्यानका जनप्रतिनिधिको तलबमै सकियो ८ करोड

    सल्यान : केही दिनअघि सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीहरुले लिँदै आएको तलब भत्ता गैरसंवैधानिक भएको भन्दै रोक्का गर्न फैसला गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रदेश-१ बाहेकका अन्य ६ प्रदेशले स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी र सदस्यहरुले मासिक रुपमा लि...

  • भेलसँग बग्दै सडकको करोडौं लगानी (फोटो फिचर)

    सल्यान : जिल्लाका ग्रामिण सडकमा भएको लगानी खेर गएको छ। करोडौं लगानी गरेर हिउँदमा ट्रयाक खोलिएका सडकहरु अहिले नालामा परिणत भएका छन्। भिरालो जमिनमा डोजर, एक्साभेटर जस्ता उपकरदण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोका जोखिम बढेको छ। सडक बनाउने नाममा जथ...

  • भैँसी पालन व्यवसायमा रमाउँदै जनमुक्ति सेनाका पूर्वकमाण्डर

    सल्यान : परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ। तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नु पर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन्। धेरै युवा विदेश जान चाहन्छन् तर थोरै युवा जो हुन्छन् ...

  • नौमती र पञ्चेबाजा संरक्षणमा जुटे सल्यानका युवा

    सल्यान : परम्परागत रुपमा चल्दै आएको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा संरक्षणमा युवाले अभियान थालेका छन्। मौलिक संस्कृतिसँग जोडिएको नौमती र पञ्चेबाजाको संरक्षणमा शारदा नगरपालिका ६ बरलाका युवा जुटेका हुन्। पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि बरला...

  • पर्यटकीय गन्तव्य बन्दै हिमदर्शन पार्क (फोटो फिचर)

    सल्यान : जिल्लाको शारदा नगरापालिका-५ मा रहेको रानिकोट हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ। खुल्ला आकासमा बेको पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न थालेको हो। अन्य विभिन्न पार्कभन्दा यो पार्क निकै रमणीय तथा जंगलको बीचमा भएकाले पर्यटकहरूको आकर्षण...

  • ओझेलमा पर्दै पानीघट्ट व्यवसाय

    सल्यान : प्रचार प्रशारको अभावमा पानीघट्ट पेशा ओझेलमा पर्दै जान थालेको छ।  मिल तथा अन्य प्रविधिको विकास एवं विस्तारसँगै परम्परागत घट्ट पेशा हराउँदै जान थालेको हो। कुनै समय पिसानीको मुख्य माध्यम बनेको पानीघट्ट हराउँदै जाँदा घट्ट बनाउने पेशा पनि हराउँदै जान थालेको...

  • एउटै गाउँबाट १५ करोडको आलु निर्यात

    सल्यान : जिल्लाको वाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढीको आलु निकासी भएको छ। बागचौर नगरपालिका-११ र १२ न वडाबाट मात्रै यस सिजनमा १५ करोडको आलु निकासी भएको हो। साविकको बाफुखोला गाविसका स्थानीयले यो वर्ष दुई हजार रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र सम्प...

  • हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोराविरुद्ध उजुरी

    सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोराले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ। गाउँपालिकाले आह्वान गरेको टेन्डरमा ठेक्का हाल्न जाँदा हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो। नदीजन्य पदार्थ ...

  • अब्बल बन्दै सामुदायिक विद्यालय, करेसाबारीमै हुन्छ प्रयोगात्मक शिक्षण

    सल्यान :सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयका धेरै ठाउँमा बहस हुँदै आइरहेको छ। राज्यले धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसकी रहेको आरोप लागि रहेका समयमा जिल्लाको छत्रेश्वरी गाउँपालिका लेख पोखरामा रहेको कालि...

  • लोप हुँदै मौलिक परम्परागत गहना

    सल्यान : आधुनिकतासँगै सल्यानमा स्थानीय मौलिक गहना लोप हुँदै गएका छन्। जिल्लामा महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बालाजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका हुन्। अहिले जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभइ अधिका...

  • अनुभव आदानप्रदान गर्ने माध्यम बन्दै दिवासेवा केन्द्र

    सल्यान : सल्यानको शारदा नगरपालिका-१ र २ मा ज्येष्ठ नागरिकको भेटघाट गर्न र अनुभव आदानप्रदान गर्न दिवासेवा केन्द्र स्थापना गरिएको छ। दिवासेवा सञ्चालन गरेपछि नगर क्षेत्रका  अधिकांश ज्येष्ठ नागरिक दिवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्। ज्येष्ठ नागरिकलाई घरमा दि...

  • खाने होइन त, कपुरकोटको ताजा तरकारी (फोटो फिचर)

    सल्यान : बेमौसमी तरकारीको पकेट क्षेत्रको रूपमा रहेको सल्यान कपुरकोटमा आजभोलि व्यापारी र किसानहरूको ठूलो भिडभाड रहेको छ। केही व्यापारी किसानहरूसँग तरकारीको मूल्यको विषयमा कुरा गरिरहेका छन् त कोही बिक्री भएको तरकारी गाडीमा लोड गर्न तयारी गर्दै छन्। कपुरकोट क्षेत्रम...

  • यस्तो विद्यालय, जहाँ विद्यार्थीले लगाउँछन् शिक्षकको हाजिर

    सल्यान : प्राय सम्पूर्ण विद्यालयहरूमा विद्यार्थीहरूको नियमित उपस्थिति हाजिरी शिक्षकले लगाउने गर्दछन्। चाहे त्यो सामुदायिक विद्यालयमा होस चाहे निजी विद्यालयमा नै होस। तर, जिल्लाको दार्मा गाउँपालिका-१ स्थित जनकल्याण आधारभूत प्राथमिक विद्यालयमा भने शिक्षकको हाजिरी विद्यार्थीले ...

  • प्राकृतिक सम्पदाले भरिपूर्ण सल्यान

    सल्यान : पर्यटकीय क्षेत्रको सम्भावना बोकेको सल्यान पर्यटकीय गन्तव्यका साथै प्राचिन संस्कृति,  धार्मिक सभ्यता, भौगोलिक विविधता,प्राकृतिक स्रोत र सुन्दरता लगाएतका कारणहरुले पनि निकै परिचित नाम रहेको छ। नेपाल सरकारले घोषणा गरेको देश एक सय पर्यटकिय स्थल मध्ये सल्यानको...

  • सल्यानका तत्कालीन एलडिओसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

    सल्यान : तत्कालीन जिल्ला विकास समिति सल्यानका स्थानीय विकास अधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग आयोगले विशेष अदालत काठमाडौंमा बिह...

  • दुई महिनामै उप्कियो प्रदेश राजधानी जोड्ने सडकको कालोपत्रे

    सल्यान : प्रदेश राजधानी जोड्ने खलंगा-कुपिन्डे-बालुवासंग्रही सडक कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किएको छ। राष्ट्रिय ग्रामीण यातायात सुद्धढीकरण कार्यक्रमअन्तर्गत निमार्ण गरिएको सडकको कालोपत्रे पानीले नै बगाएको हो। वर्षातको समयमा कालोपत्रे गरिएकाले पानीले कालोपत्रे बग...

  • कम्युनिस्ट नेता डाँगी भन्छन्- जीविका गर्न कृषिमा लागेँ

    सल्यान : राजनीति क्षेत्रमा लागेका कार्यकर्ता मात्र होइन पछिल्ल्लो समय सल्यानका नेताहरू कृषि उत्पादनमा सक्रिय हुन थालेका छन्। पार्टीका उच्च पदमा रहेका नेताहरू कृषि क्षेत्रमा विभिन्न काम गर्न थालेपछि गाउँका कार्यकर्ताहरू पनि त्यसको सिको गर्दै आइरहेका छन्। त्यसैमध्येका एक उद...

  • विद्यालयको भवनमा प्रहरी कार्यालय

    सल्यान : जिल्लाको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय विगत एक वर्षदेखि विद्यालयको भवन सञ्चालन हुँदै आइरहेको छ। विगतमा भाडामा बस्दै आइरहेको भवन जीर्ण बनेपछि प्रहरी कार्यालय विद्यालयमा सञ्चालन हुँदै आएको हो। ४० जनाको  दरबन्दी रहेको 'क' श्रेणी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]