नवीन लामिछाने

  • मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

    मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो...

  • मनाङमा २५० स्याउका बोट अज्ञात व्यक्तिले काटिदिए

    मनाङ : अज्ञात व्यक्तिले मनाङको एक नर्सरीमा उत्पादित स्याउका बिरुवा काटिदिएका छन् । मंगलबार राति ङिस्याङ गाउँपालिका–४ हुम्डे एयरपोर्टस्थित ङिस्याङ भ्याली स्याउ फार्मको नर्सरीका बिरुवा र फूल खेल्दै गरेका स्याउका बोट काटिएका हुन्।  नर्सरीमा उत्पादित करिब १५...

  • काेराेना त्रासबीच खेतीकिसानीमै रमाउँदै छन् मनाङबासी

    मनाङ : रोजगारीको सिलसिलामा अन्य पेसा र क्षेत्रमा रहेकाहरु यतिबेला ग्रामीण भेग फर्किन थालेका छन्। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पनि पुख्र्यौली ग्रामीण पेसातिरै लागिपरेका छन्।  पर्यटन तथा होटल क्षेत्रमा लागेका अधिकांश मनाङबासी अहिले ...

  • पढेको बिर्सिन थाले मनाङका विद्यार्थीले, इन्टरनेट पहुँचबाहिर

    मनाङ : सहरी क्षेत्रमा प्रविधिको प्रयोगबाट बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने कार्य भएको छ। यस कार्यलाई धेरै विद्यालय, कलेज, क्याम्पसले अँगालेका छन्। तर दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट वञ्चित छन्। मंसिर मसान्तदेखि मनाङका विद्याल...

  • सिजन सुरु भए पनि यार्सागुम्बा टिप्‍न रोक

    मनाङ : यार्सागुम्बा टिप्ने सिजन शुरु भए पनि यस वर्ष रोक लगाइएको छ। विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश लकडाउन गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सा गुम्बा टिप्न रोक लगाएको हो। संघीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षम...

  • मनाङमा अझै पुगेन औषधि र उपकरण

    मनाङ : देश लकडाउनमा रहेका बेला दुर्गम जिल्ला मनाङमा औषधि अभाव बढेको छ। गर्मी बढ्दै गएपछि औषधिसहित लेक चढ्ने मनाङवासीहरूलाई औषधिको पुगेको छैन। कोभिड १९ को संक्रमण फैलिन नदिन देश लकडाउन गरिए पनि मनाङमा विदेशीको आवातजावात बढी हुने ठाउँ भएकाले स्थानीयवासी त्रसि...

  • ६० लाखभन्दा बढी अनियमितता देखिएपछि लघुवित्तकी कर्मचारी पक्राउ

    मनाङ : जिल्लाको चामे गाउँपालिकामा रहेको एनएमबी लघुबित्तकी कर्मचारी कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन्। कास्कीको हेम्जामा प्रमुख कार्यालय रहेको यस लघुबित्तको शाखा कार्यलय चामेमा दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत कल्पना गुरुङ गत आइतबार पक्राउ परेकी हुन्। ...

  • मोटरबाटोले मासिँदै पदमार्ग

    मनाङ : मोटरबाटोले पदमार्ग भत्किएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटक पदमार्ग खोज्दै हिँड्न बाध्य  छन्। मोटर बाटोले स्थानीय र आन्तरिक पर्यटकलाई सहयोग पुगे पनि विदेशी पर्यटक भने पदमार्गको खोजीमा भौतारिएका छन्। मोटरबाटोका लागि गाउँगाउँमा डोजर लगाउन थालेपछि घोडेटो ...

  • हिउँले छेकेन पर्यटक, १४३ गए थोरङ्ला पास

    मनाङ  : गत वर्षहरू भन्दा छिट्टै नै हिमपात सुरु भए पनि अन्‍नपूर्ण पदमार्गमा पर्यटक ओहोरदोहोरको जारी छ। पर्यटन भ्रमण वर्षा २०२० शुभारम्भ भएयता मनाङको सदरमुकाम चामेदेखि  हिमपातमै हिँडेर १४३ जना विदेशी पर्यटकले थोरङला भञ्ज्याङ पास गरेका अन्‍नपूर्ण संरक्षण...

  • मनाङमा निरन्तर हिमपात, सवारी ठप्प, पिउने पानी अभाव

    मनाङ : हिमाली जिल्ला मनाङमा १५ घण्टादेखि निरन्तर हिमपात भइरहेको छ।  हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानी अभाव छ। पहिलो पटकको हिउँ पग्लन नपाउँदै पुन: हिमपात हुनाले कर्मचारी सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो। बुधबार बेलुकीदेखि सुरु भएको ...

  • मनाङ कुर्दै प्रहरी र कर्मचारी

    मनाङ : चिसो बढेसँगै मनाङका स्थानीय जिल्ला बाहिर जाने गरेका छन्। जिल्ला पूरै सुनसनन हुँदै गर्दा प्रहरी प्रशासन र कर्मचारीले जिल्ला कुरेर बस्न बाध्या भएका छन्। देशैभरी चिसो बढेरहेको छ। मनाङको तापक्रम भने माइनस १० पुगेको छ। चिसोका कारण मनाङबासी जिल्ला बाहिर जाने क्रम...

  • लमजुङको मतदान केन्द्र नजिकै विस्फोट, मतदान जारी

    मनाङ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ। लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले  बिहान करिब ९ ब...

  • तिलिचो ताल हेर्न पर्यटकको घुइँचो

    मनाङ : नेपालीहरुको माहान चाड दशै सँग सँगै तिलीचो जाने आन्तरीक पर्यटकको ओईरो लागेको छ। मनाङ ङिस्याङ गाउँपालीका वडा ९ मा अवस्थीत तिलीचो ताल हेर्न आउने पर्यटकको घुईचो लागेको हो। समुन्द्री सतहदेखी ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यस ताल आन्तरीक पर्यटकको रोजाईमा पर्ने...

  • मनाङमा स्याउ उत्पादन बढ्यो

    मनाङ : मनाङमा गत बर्षको तुलनामा स्याउको उत्पादनमा बृद्धि भएको छ। गत बर्ष स्याउ जोन मनाङका अनुसार गत वर्ष मनाङमा ९ सय १६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको एग्रो मनाङले हाल ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउ फलाएको छ । यस ...

  • पाँच हजार दुई मिटर उचाइमा रहेको ताल क्षेत्रमा महोत्सव

    मनाङ : केही समयअघि मात्र पत्ता लागेको मनाङको ५ हजार २ मिटर उचाइमा रहेको सिंगर ताल क्षेत्रमा महोत्सव गरिएको छ। जापानिज नाम कजिन सारा तालको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि चामे गाउँपालिकाले ताल क्षेत्रमा महोत्सव आयोजना गरेको हो। चामे गाउँपालिकाले सिंगो मनाङ ...

  • मनाङ हुँदै मनास्लु आरोहणमा विदेशी पर्यटक

    मनाङ : पर्वतारोहीको टोली मनाङको नासों गाउँपालिका धारापानी, थोचे, तिल्चे हुँदै मनास्‍लु बेस क्याम्प पुगेको छ। यो सिजनमा मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अहिलेसम्म देशभरका हिमाल आरोहण गर्न कुल २४ टोलीका २३० जना आरोहीले ...

  • मौलिकता झल्काउने मनाङको यार्तुङ  पर्व

    मनाङ : गण्डकी प्रदेशमा अवस्थित हिमालपारिको सुन्दर जिल्ला हो मनाङ। पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ मनाङको सिमाना। जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण ग...

  • तिलिचोभन्दा पनि अग्लो स्थानमा भेटियो अर्को ताल

    मनाङ : विश्वको सर्वाधिक अग्लो स्थानमा अर्को नयाँ ताल भेटिएकोछ। यसको नाम केजिन सारा लेक दिइएको छ। मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिकामा पर्ने यस ताल गुगलमा समेत राखिएको छ। लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुन्द्री सतहबाट ५ हजार २ मिटर उचाइमा रहेको छ। यस...

  • मनाङका प्रजिअ भन्छन्- सेवाग्राही कुर्दाकुर्दै दिन बित्छ

    मनाङ : देशका अधिकांश जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गर्छ। जिल्ला प्रशासनदेखि मालपोत कार्यालय सधैँ भिडभाड हुन्छन्। तर, हिमालपारिको जिल्ला मनाङमा भने कर्मचारीले सेवाग्राहीको प्रतीक्षा गरेर बस्नुपर्छ। जिल्ला अदालत, जिल्ला प्रशासन मालपोत जस्ता कार्यलय सुन...

  • टेकोमा उभिएको मोटर चल्ने पुल मर्स्याङ्दीले बगायो, ४ करोड स्वाहा

    मनाङ :  मनाङको हुम्डे र ङावल जोड्न बनाएको (स्टील गर्डर ब्रिज) फलामे पुल  मर्स्याङ्दी नदीमा खसेको छ। मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डे र वडा नम्बर–३ ङावल जोड्न मर्स्याङ्दी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको मनाङ ङिस्याङ गाउँप...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]