बुद्ध नेपाली

  • किसानबाट उत्पादित कृषि उपज गाउँपालिकाले नै किनबेच गर्ने

    सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपज सोझै खरिद गरी बजारसम्म पुर्‍याउने भएको छ। गाउँपालिकाले सुनकोसी कृषि उपज संकलन केन्द्र स्थापना गरेर गाउँपालिकाभरका किसानले उत्पादन गरेको कृषि उपज खरिद गरी बजारमा बिक्री वितरण गर्ने भएको ...

  • हिलाम्ये सडक, दशैंमा घर फर्किनेलाई सास्ती

    सिन्धुली : दशैं नजिकिदै जादा सिन्धुलीका ग्रामीण सडक वर्षाका कारण बिग्रिएर सवारी आवागमनमा समस्या भएको छ। गएको वर्षाका कारण भत्किएर बिग्रिएका सडकमा फेरि केही दिन अघिसम्म परेको पानीले थप बिग्रिँदा ग्रामीण भेगका सडकमा सवारी आवागमनमा समस्या भएको हो। जिल्लाका विभिन्न स्थ...

  • नयाँ सहरको काम सुस्त, तीन महिनामै भत्किए सडक

    सिन्धुली : मध्यपहाडी लोकमार्गमा १० आधुनिक सहर बनाउन सरकारले ल्याएको नयाँ सहर योजनाको काम सुस्त गतिमा भइरहेको छ । पहाडबाट बसाइँसराइ रोक्ने उदेश्यले सिन्धुलीको गोलन्जोर गाउपालिका –७ खुर्कोटमा निर्माण भइरहेका आयोजनाको काम ढिलो हुँदा सुविधा सम्पन्न नयाँ सहर बन्...

  • शिक्षिकालाई झाडीको भर, विद्यार्थीलाई कमला बगर

    सिन्धुली : दुधौली नगरपालिका–६ भुताहीस्थित कमला निम्न माध्यमिक विद्यालय हाताभित्रै पक्की शौचालय छ। पक्की भवनमा भएको शौचालय बाहिरबाट हेर्दा दिसापिसाव गर्न राम्रै होलाझैं लाग्छ। तर दिसा पिसाब गर्न ढोकाबाट भित्र छिर्न खोज्यो भने शौचालयभित्र छिर्ने आँट आउँदैन। ढोकाद...

  • नयाँ शहर आयोजनाको काम अति सुस्त

    सिन्धुली : मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर बनाउन सरकारले ल्याएको नयाँ शहर योजनाको काम अति सुस्त देखिएको छ। पहाडबाट बसाइँसराइ रोक्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा निर्माण भइरहेका आयोजनाको काम ढिलो हुँदा सुविधा सम्पन्न नयाँ शहर बन्नेमा आशं...

  • सवारी साधनबाट लिएको घुस रकमसहित ट्राफिकका असई पक्राउ

    सिन्धुली : बिपी राजमार्गमा संचालन हुने सवारी साधानबाट घुस रकम लिँदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असइ श्याम माझीलाई पक्राउ गरेको हो। असइ माझीलाई बिपी राजमार्ग भएर गुड्ने...

  • सामूहिक माछापालनमा जुटे सिन्धुलीका  युवा

    सिन्धुली : संघ, प्रदेश र स्थानीय सरकारले सामूहिक कृषि र पशुपालनल व्यवसायलाई जोड दिइरहेका बेला सिन्धुलीको गोलन्जोर गाउँपालिकाका युवाले सामूहिक रुपमा व्यावसायिक माछापालन सुरु गरेका छन्। गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारका ६ जना युवाले निरन्तर कृषक समूह गठन गर...

  • विद्यार्थीको प्रश्‍न : कक्षाकोठा पूरै आहाल हुन्छ कसरी पढ्नु

    सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका–३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालय प्रांगणमा अझै पनि अस्थायी सिकाइ केन्द्र रहेको छ। ०७२ सालको विनाशकारी भूकम्पले विद्यालय ध्वस्त भएपछि तत्कालीन रूपमा पठनपाठन सुचारु गर्न बनाइएको सिकाइ केन्द्र अहिले पनि प्रयोग भइर...

  • विदेश सम्झेर गाउँमै केराखेती, कमियो ६ महिनामै ४ लाख

    सिन्धुली : काभ्रेको तेमाल गाउँपालिका–९ टेकनपुरका तिन युवाले सामूहिक रुपमा व्यावसायिक केरा खेती गर्दै मनग्य आम्दानी लिन थालेका छन्। तेमाल गाउँपालिका–९ टेकनपुरका अमर मगर, सोही ठाउँका कमल स्याङतान र चक्रबहादुर स्याङतान मिलेर सिन्धुलीको सुनकोशी गाउँपाल...

  • सुनकोशीमा पुल बनेसँगै पश्चिम रामेछापवासी दंग, फोटो

    सिन्धुली : आइतबार सुनकोशी गाउँपालिका-१ को खैरेनीघाटस्थित सुनकोशी नदी किनारमा भएको पुल उद्घाटन कार्यक्रममा भेटिएका रामेछापको खाडादेवी गाउँपालिका–१ का चन्द्र श्रेष्ठ निकै हर्षित मुद्रामा देखिन्थे। करिव ११ वर्षपछि सुनकोशी नदीस्थित सिन्धुली –रामेछाप जोड्ने ...

  • सेनाको जागिर छोडेर बंगुरपालन, वर्षमा पाँच लाख कमाइ

    सिन्धुली : रामेछापको खाडादेवी गाउँपालिका–२ का रणसिङ लामाले करिब ११ वर्ष नेपाल आर्मीमा रहेर देश र जनताको सेवा गरे। नेपाल आर्मीमा ‘ख’ उपदान पाएपछि जागिर छाडेका लामाले पहिलादेखि नै कृषि पेसाप्रति झुकाव राख्थे। त्यही कारणले गर्दा जागिर छोडेर अ...

  • खडेरीको पीडा : थन्क्याउने बेलामा मकै गोड्दै किसान

    सिन्धुली :  जिल्लाको महाभारत तथा गढतिर भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने तथा गेडमेल गर्ने काम भइरहेको छ। गत फागुन, चैतमै छर्नुपर्ने भएपनि लामो समयको खडेरीले गर्दा मकै छर्न नपाएपनि अहिले बर्षायाम सुरु भई पानी परेपछि मकै छर्न सुरु गरि...

  • धान फल्ने खेत मासेर फूलखेती, सिजनमै ६ लाख आम्दानी

    सिन्धुली : यहाँको सुनकोशी गाउँपालिका-५ रामटारबाट बिपी राजमार्गलाई छाडेर करिब आधा घण्टाको पैदय यात्रा गरेपछि ताम्लीङ ताम्लीङ बेशी पुगिन्छ। वरिपरि डाँडापाखाले घेरेको ताम्लीङ बेशीमा खोलाको किनारमा खेतीयोग्य फाँट छ। धेरै लामो समयदेखि ताम्लीङ बेशीको नामब...

  • सिन्धुलीको गोलन्जोरमा विङ्गर गाडी पल्टियो, ११ जना घाइते

    सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा यात्रुबाहक विङ्गग गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज५३०१ नम्बरको विङ्गर गाडी गोलन्जोर गाउपालिका-५ छब्बीस किलोमा अनियन्त्रित भइ दुर्घटना भएको हो।&...

  • चौतारामा पढ्दै आएका बालबालिका नयाँ भवन पाएपछि दंग

    सिन्धुली : सुनकोशी गाउँपालिका–५ सातविषेकी सविना बसेल आधारभूत विद्यालय परेवा डाँडामा कक्षा-७ मा पढ्छिन्। विद्यालयको नयाँ भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाउँदा उनी निकै नै खुसी छिन्। ‘भूकम्पपछि हामी कहिले चौतारामुनि, कहिले जस्तोको टहरामा पढेर चार वर्...

  • राष्ट्रिय गौरवको आयोजनामा पर्‍यो सुनकोसी–मरिण डाइभर्सन आयोजना

    सिन्धुली : ‘दुई तीन दिन अघिसम्म आयोजनाका सरहरूले आयोजनाभित्र पर्ने घर जग्गा सर्भे गरेर गएका थिए। त्यसको केही दिनमै सरकारले 'सुनकोशी–मरिण डाइभर्सन' लाई राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्‍यो। यहाँ आउने सरहरूले त भन्नुहुन्थ्यो छिट्टै काम...

  • राजमार्गमा नक्कली बम आतंक, डिस्पोज गर्दा कपडाको डल्लो मात्रै

    सिन्धुली : धरान–चतरा–सिन्धुली–हेटौँडा (मदन भण्डारी) राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–८ स्थित खोरभन्ञ्याङमा सोमबार बिहान भेटिएको शंकास्पद बस्तु नक्कली बम भएको पुष्टी भएको छ ।  सिन्धुलीको दुधौलीस्थित खोरभन्ञ्याङमा सकेट बम ...

  • आफ्नै लिपि लिएर सार्वजनिक भए बम्जन, फोटो

    सिन्धुली : ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा देखापरेका छन्। १४ औं विश्व शान्ति महामैत्री पूजाको अवसरमा उनी सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरेस्थित आफ्नै आश्रममा सार्वजनिक भएका हुन्। महामैत्री पूजाको समापनको अवसरमा बम्जनले ...

  • सिन्धुलीगढीभन्दा पुरानो इतिहास बोकेको हरिहरपुरगढी किल्ला (फोटो फिचर)

    सिन्धुली : सिन्धुली सदरमुकाम माढीबाट पश्चिमतर्फ करिब ८० किलोमिटर गाढीको यात्रा गरेपछि हरिहरपुरगढी किल्ला पुग्न सकिन्छ। अग्लो डाँडामा रहेको किल्लामा पहिलोपटक पुग्ने जो कोही आनन्दले रमाउन सक्ने प्राकृतिक सौन्दर्य र इतिहास बोकेको छ। हरिहरपुरगढी किल्लाको वरिपर...

  • कर्मचारी समायोजनले रित्तियो गाउँपालिका, काम गर्नै समस्या

    सिन्धुली : कर्मचारी अभाव हुँदा यहाँस्थित फिक्कल गाउँपालिकामाको काम प्रभावित भएको छ । समायोजनपछि अधिकांश कर्मचारी अन्यत्र जाँदा फिक्कल गाउपालिकामा कर्मचारी अभाव भएको हो ।  यहाँ १९ जना निजामती कर्मचारीको दरबन्दी छ। तर प्रमुख प्रशासकीय अधिकृत मात्रै कार्यरत ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]