विनोद सिंह विष्ट

  • सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि पाँच करोड बजेट

    बैतडी : सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करिब ५ करोड बजेट विनियोजन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि ४ करोड ८० लाख ब...

  • सकियो सुदूरपश्चिमको जात्रा रौनक

    बैतडी : हिन्दू नेपालीहरुको दोश्रो ठूलो चाड तिहारपछि बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सुरु भएका  जात्राहरू समापन भएका छन्। भाइटीकादेखि सुरु भएका जात्राहरू मंगलबार सम्पन्न भएका हुन्।  कात्तिक शुक्ल पक्षभरी विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा ल...

  • 'मित्रता आफ्नो ठाउँमा छ, तर एक इन्च भूमि मिच्‍न दिँदैनौं'

    बैतडी : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीवारदेखि राष्ट्र निर्माण महामहोत्सव सुरु भएको छ। महामहोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानी नेपालकै भूभाग र...

  • भारतमा नेपाली मजदुरको हत्या : तिहारमा सिंगो गाउँ नै शोकमा

    बैतडी : सबैतिर तिहारको रौनक चलेका बेला बैतडीको पुर्चौडी नगरपालिका-४ र वडा नं. ५ भने शोकमा डुबेको छ।  तिहारकै बेला उक्त गाउँका तीनजनाको भारतमा सामुहिक हत्या भएपछि सिंगो गाउँ शोकमा डुबेको हो।   भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी न...

  • तिहारका माला : सहरमा कागजका, गाउँमा सयपत्री (फोटो फिचर)

    बैतडी : नेपालीको दोस्रो ठुलो चाँड तिहारको रौनक छ । उज्यालो र झिलीमिलिको यो पर्वले गाउँघरदेखि सहरबजारसम्म उमंग छाएको छ।  देउसीभैलो खेल्नेदेखि लिएर आएआपसमा भेटघाटका समेत चलिरहेका छन् ।  साँझको बेला सबैतिर झिलीमिलि देख्न सकिन्छ।  तिहारला...

  • पूजा बोहरा बलात्कार प्रकरण : ढिलै भए पनि न्यायको अनुभूति

    बैतडी : विस २०६८ सालमा बैतडीकी किशोरी पूजा बोहरामाथि सामूहिक बलात्कार भयो। एसएलसीको परीक्षा दिनका लागि आफ्नो ठूलोबुबाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते सामूहिक बलात्कारमा परेकी हुन्। पाटन नगरपालिका १ साबिकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थ...

  • डोजर प्रकरण : घाइते महिलालाई थप उपचारका लागि भारत लगियो

    बैतडी : दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरीलाई बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारततर्फ लगेको उनका श्रीमान् जगदीश जोशीले बताए। 'नेप...

  • डोजर प्रकरण : थप तीन जनाविरुद्ध ज्यान मुद्दा दर्ता

    बैतडी : सडक निर्माणका क्रममा डोजरले महिलामाथि हमला गरेको बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकको घटनामा थप तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरु...

  • विरोध गर्ने स्थानीयमाथि चलाइयो डोजर, आठजना घाइते

    बैतडी : सडक निर्माणमा विवाद हुँदा बैतडीमा डोजर चालकले विरोधमा उत्रिएका स्थनीयमाथि डोजर चलाएका थिए। विरोधमा उत्रिएका स्थानीयमाथि चालकले डोजर चलाउँदा आठजना घाइते भएका छन्। जसमा एकजनाको अवस्था गम्भीर छ। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची स...

  • प्रशिक्षणबिनै क्रिकेटमा उदाएका बोहरा

    बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई क्रिकेटको उर्वरभूमिका रूपमा चिनिन्छ।  बैतडीका थुप्रै खेलाडीले अन्‍तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय प्रतियोगिता खेलिसकेका छन्। जसमध्ये हालै उदाएका नवउदयीमान क्रिकेट खेलाडी  हुन्, खडकबहादुर बोहरा। उनी विकेटकिपर ब्य...

  • पर्यटकको आकर्षक केन्द्र बन्दै बैतडीको 'पाताल भुवनेश्वर'

    बैतडी : कहिले नसुक्ने प्राकृतिक ताल, दक्षिण एसीयाकै लामो गुफा, कोणधारी जंगल, पाताल भुवनेश्वरको मन्दिर हेर्न लायकका ठाउँ  बैतडीको सुर्नया गाउँपालिका २ स्थित प्रसिद्ध पाताल भुवनेश्वर धाम आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ। छिल्लो समयमा विभिन्न विद्यालयका...

  • स्याउ फल्ने ठाउँमा जैतुनखेती

    बैतडी : स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ। केही वर्ष अघिसम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्ष यतादेखि स्याउ फल्न छोडेको छ। स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हु...

  • बैतडीमा हुनुहुन्छ? दशैं बिदामा कहाँ घुम्‍ने?

    ब‌ैतडी : सुदूरपश्चिम आफैँमा सुन्दर र मनोरम क्षेत्र हो। यहाँ थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेको छन्। हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा थुप्रै पर्यटकीय गन्तव्य रहेका छन्। सुदूरपश्चिमको पहाडी जिल्लाका रूपमा रहेको बैतडी जिल्लामा पनि थुप्रै पर्यटकलाई आकर्...

  • सुदूरपश्चिममा सादगी र सात्विक दशैं

    बैतडी:   दशैंलाई खानपिनको पर्वका रुपमा चिनिएपनि सुुदूरपश्चिमका अधिकांस जिल्लाका बासीन्दाले भने भोकै दशैं मनाउछन् । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैं मनाइदै आएको हो । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्ला...

  • झुलाघाट नाका तीन दिनको लागि बन्द

    बैतडी : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागी बन्द हुने भएको छ।  भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख(असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता कारण जनाउदै सीमानाका ब...

  • सुपथ मूल्य पसल सञ्चालन घोषणामै सीमित

    बैतडी : नेपालीको मुख्य चाडपर्व सुरु भएका छन्। तर, सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशमा भने अझै सञ्चालनमा आउन सकेका छैनन्। यस वर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भए पनि सुदूरपश्च...

  • दशैंमा वर्षा : बैतडीका ग्रामीण सडक अवरुद्ध, यात्रा असहज

    बैतडी : दशैं सुरु हुँदा वर्षा पनि वर्षा नरोकिएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ। वर्षाका कारण अधिकांस ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन्। जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो...

  • बैतडी प्रहरीसँग छैन आफ्ना भवन

    बैतडी : बैतडी प्रहरीसँग आफ्ना भवन नहुँदा समाजमा शान्ति सुरक्षा कायम गर्न चुनौती देखिएको छ। जिल्लाका विभिन्न ठाउँमा प्रहरी असुरक्षित भवनमा बस्न बाध्य भएका छन्। प्रहरीका आफ्नै भवन नहुँदा उनीहरूले भाडाका घरमा चौकी राखेर सेवा दिइरहेका छन्। भाडाका घरहरू पनि जीर्ण भएकाले से...

  • सुदूरपश्चिममा सञ्चालनमा आएनन् सुपथ मूल्यपसल

    बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सुपथ मूल्यपसल सञ्चालनमा आउन सकेका छैनन्। विगतका वर्षहरूमा  दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्यपसल सञ्चालन हुँदै आएको थियो। तर  सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीब...

  • सुदूरपश्चिममा मनाइयो बूढी पोल्ने पर्व

    बैतडी : विजय उत्सवको रुपमा मनाइने बूढी पोल्ने पर्व बैतडीलगायत सुदूरपश्चिमभरी बुधबार मनाइएको छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। परम्परागत किंवदन्तीअनुसार भगवान् कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाल...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]