उदयराज अधिकारी

  • गर्भवतीसँग उपमेयर : चिसो भुइँमा गर्भवती, सोफामा जनप्रतिनिधि

    दैलेख : जिल्लाको नारायण नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको गर्भवती महिलासँग उपमेयर भेटघाट कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमका क्रममा चिसो भुइँमा गर्भवती महिलाहरू बसिरहेका थिए। उनीहरूका अगाडि राखिएका सोफा सांसद, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीलगायतका अतिथ...

  • दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य तीव्र (फोटो फिचर) ​

    दैलेख : दैलेखका विभिन्न स्थानहरूमा चिनियाँ विशेषज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम अन्वेषणको कामलाई तीव्र बनाएको छ। नाबिस्थान, शिरस्थान। पादुकालगायतका स्थानमा चाइना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले पे...

  • देखिन छाड्यो सयपत्री, प्लास्टिकका मालाले झिलीमिली बजार

    दैलेख : पहाडी जिल्लामा फुल्ने मखमली र सयपत्री फुलहरू आजभोलि देखिन छाडेका छन्। दिदी-बहिनीले दाजु-भाइलाई टीका लगाएर निकै खुसीका साथ बनाउने पर्व तिहार नजिकिएसँगै बजार प्लास्टिकका मालाले झिलिमिली देखिन थालेका छन्। तिहारमा खास गरी दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई स...

  • मल्लकालीन दैलेखको पौवा दरबारमा दुल्लु संग्रहालय (फोटोफिचर)

    दैलेख :  बाइसे चौबिसे राज्यकालमा दैलेखको दुल्लु जुम्लामा रहेको सिंजा साम्राज्यको शीतकालिन राजधानीका रूपमा निकै परिचित क्षेत्र हो।  स्थानीय सरकार आएसँगै संसार बर्माद्वारा निर्माण गरिएको दुल्लुको पैवा दरबारमा अहिले दुल्लु संग्रहालयको स्थापना गरिएको छ।...

  • एक दशकसम्म बनेनन् कर्णाली राजमार्गका दर्जनौँ पुल

    दैलेख :  कर्णाली राजमार्गमा पर्ने एक दर्जन बढी पुल निर्माण कार्य थालिएको दशक भइसक्दा समेत पूरा हुन सकेका छैनन्। राजमार्गका पर्ने पक्की पुल निर्माण कार्यको जिम्मा लिएका कम्पनीहरूले लापरबाही गरेका कारण अहिलेसम्म पुल निर्माणको काम सम्पन्न नभएकाले राजमार्ग यातायतका साधन ...

  • जसले भन्दैछ 'दशैं हाम्रा लागि दशा भयो'

    दैलेख : 'दिन भरी काम नगरेसम्म बेलुकाको छाक टर्दैन, चाड आएर के गर्नु' दैलेख नारायण नगरपालिका वडा १ मा मजदुरी गर्ने पदम वादी भन्छन् 'छोरा-छोरी मासु चाहिँयो , कपडा चाहिँयो भनेर यो समयमा भन्दा साह्रै पिडा हुन्छ दशा नै लागे जस्तो लाग्छ।...

  • सामाजिक विकासबिना अरूको काम छैन

    देशमा संघीयता लागू भइ स्थानीय सरकार गठन भएको दुई वर्ष भन्दा बढी भइसकेको छ। २० वर्ष कर्मचारी तन्त्रले चलाएको मुलुकमा जनताले प्रत्यक्ष मत हालेर निर्वाचित भएका जनप्रतिनिधि आएका छन्। संघीयताले सिंहदरवारको अधिकार गाउँ-गाउँमा विकेन्द्रीकरण भएको छ। निर्वाचनको बेला ...

  • मागेको वर पूरा हुने विश्वास बोकेको महावु धाम

    दैलेख : कर्णाली प्रदेशअन्‍तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीयस्थल हो। उत्त स्थानमा प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिन देखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्न...

  • 'जाँगरले लागेँ, विश्वासले सफल भएँ'

    दैलेख : जिल्लाको भगवतीमाई गाउँपलिका-३ मेहेलतोलीका खगेन्द्र रेग्मी उमेरले २४ वर्षका भए। कृषि जेटिएको पढाइ पूरा गरेका उनले २०६९ सालतिर जिल्लामै एउटा गैरसरकारी संस्थामा जागिरको आवेदन दिए। लिखित उनको पहिलो नम्बरमै नाम निस्क्यो तर अन्‍तर्वार्तामा फालिए। घर फर्कंदै...

  • 'पैसा भएका शहर गए, नहुने अँध्यारोमै रहे'

    दैलेख : जिल्लाको नौमूले गाउँपालिका द्वन्द्वमा माओवादी र सरकार दुवै पक्षबाट थिचोमिचोमा परेको क्षेत्र हो। देश संघीयतामा जाँदा (साबिकका) आठ वडालाई जोडेर सिंगो नौमूले गाउँपालिका भएको दुई वर्ष भइसकेको छ। स्थानीय सरकार सञ्‍चालनसँगै गाउँपालिकामा द्धारीखोला जलविद्य...

  • गौहत्या प्रकरण : दैलेख जिससले गाई पठाउन सिफारिस गरेको खुलासा

    दैलेख : नेपालगन्जदेखि दैलेख ल्याउँदै गर्दा सुर्खेतको कटुवामा भीरबाट लडाएर मारिएका भनिएका गाईगोरु दैलेखमा उपलब्ध गराइदिन भन्दै जिल्ला समन्वय समिति दैलेखले सिफारिस नेपालगन्ज उपमहानगरपालिकालाई पठाएको रहस्य बाहिर आएको छ। समन्वयले भदौ ८ गते उपमहानगरपालिकालाई स्वच्छ गाई ...

  • ठेक्का खुल्छ काम हुँदैन, कहिले सहर बन्ला राकम कर्णाली?

    दैलेख : सरकारले महत्वका साथ अघि बढाएको देशका विभिन्न १० स्थानका नयाँ सहरमध्ये दैलेखको राकम कर्णाली पनि एक हो। तर, ८ वर्षदेखि राकम कर्णाली सहर आयोजनाको काम अलपत्र परेको छ। ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्यलगायत जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत बस्ती व...

  • पत्रकार डेकेन्द्र थापा हत्या : न्यायको खोजीमै बित्यो १५ वर्ष

    दैलेख : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आज १५ वर्ष पुगेको छ। २०६१ साल साउन २७ गते साबिकको द्धारी गाविसमा पर्ने द्धारी जगंलमा उनको शव भेटिएको थियो। तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरुको खानेपानी समस्या समाधानका लागि पहल गर्न त्यहाँ प...

  • ग्रामीण सडकले उठिवास, पहिरोले १३ परिवार विस्थापित

    दैलेख : गुराँस गाउँपालिका–२ बान्द्रेका सर्वसाधरण गाउँमा सडक आएपछि दुःखका दिन गए भन्दै खुशी भए। सडक सञ्जालबाट नजोडिएको विकट गाउँमा सडक पुगेपछि खुसी नहुने त कुरै थिएन। सडक खन्ने क्रममा वस्तीभन्दा माथि सडक पुग्यो। त्यही सडकका कारण वर्षामा पहिरो गयो। सडक खन्ने...

  • चुनाव आउँदा लालपुर्जा दिने आस, जितेपछि चुपचाप

    दैलेख : नारायण नगरपालिका-६ गणेश चौकनजिकै रहेको नमुना बस्तीमा वादी समुदायहरूको बसोवास छ। भिरालो जमिन भएका कारण यो समुदायका मानिसलाई बर्खा लाग्यो भने सधैँ बासकै चिन्ताले पिरोल्ने गर्दछ।  भिरालो जमिन कच्ची माटोले बनाइएका टिनका साना–साना झुपडी&nbs...

  • पानी छोएको निहुँमा हँसिया प्रहार, मिल्‍न दबाब दिँदै नेता

    दैलेख : जिल्लाको नारायण नगरपालिका १० भवानीमा एक दलित महिला पानी छोएको निहुँमा कुटिएको घटना चार महिनापछि मात्र बाहिर आएको छ। भवानी १० की ३५ वर्षीया लक्षिमा कामीलाई सोही ठाउँकी २४ वर्षीया राजकुमारी न्यौपानेले गएको वैशाख ११ गते धारामा भरेर राखेको प्लाष्टिकको ड्रम ...

  • राजमार्गको काम कतै तीव्र गतिमा, कतै विवाद कायमै

    दैलेख : सरकारले निकै महत्वका साथ अगाडि बढाएको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेख खण्डको केही स्थानमा कालोपत्रेको काम धमाधम सुरु भएको छ। केही स्थानमा भने विवाद कायमै रहेको छ। नारायण नगरपलिकाको सिमाना पर्ने लोहोरे खोलादेखि भगवतीमाई गाउँपा...

  • सडक बर्सेनि पिच अवस्था उस्तै

    दैलेख : जिल्लाको सबै भन्दापुरानो नगरपालिकाको बजार क्षेत्रभित्रको सडकमा खाल्डा खुल्डीका कारण बर्खा याम सुरु भएसँगै गाडी चल्न मुस्किल हुने गरेको छ। २०५३ सालमा स्थापना भएको दैलेखको पुरानो नारायण नगरपालिका भित्रका सडकको अवस्था दयनीय छ। विकास निर्माणका काममा अनुगमन नग...

  • शुद्ध खानेपानीको हरायो आस, दशकदेखि कुवाकै भर

    दैलेख : नारायण नगरपालिका-४ सोतका २५ घर दलित समुदायले आफ्नो टोलमा खानेपानी आउँछ भनेर आशा मारिसकेका छन्। टोलनजिकै रहेको बिनिखोलाबाट उनीहरूले एक दशकदेखि कुवाकै पानी खाएर गुजारा गरिरहेका छन्। १० वर्षअघि दैलेखमा साना सहरी तथा खानेपानी आयोजना सुरु हुने र दैले...

  • हाइड्रोका कारण गाउँगाउँमा पहिरोको जोखिम

    दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पदमखोला लघु जलविद्युत् आयोजनाले वातावरणीय संरक्षणमा लापररबाही गर्दै प्राकृतिक सम्पतिको दोहन गरेको पाइएको छ। निर्माणाधीन अवस्थामा रहेको ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]