विकास डाँगी

  • उपनिर्वाचन : दाङमा १४ जनाको उम्मेदवारी, दुई स्वतन्त्र

    दाङ : दाङको निर्वाचन क्षेत्र नं ३ (ख)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग दिने उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा उपनिर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो पुगी जिल्लास्थित राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्म...

  • दाङमा तामझामका साथ मनोनयन दर्ता

    दाङ : यहि मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा हुन लागेको उपनिर्वाचनमा बिहीबार विभिन्न दलहरूले निकै तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङमा उम्मेदवारी दर्ता गरेका छन्। उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन मुख्य...

  • प्रचण्ड भन्छन् : महराले अपराध होइन, नैतिक त्रुटी गरे

    दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक त्रुटी गरेको बताएका छन्। प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले महराबाट अपराधिक नभइ नैतिक त्रुटी भएको बताएका हुन्।  ...

  • जनप्रतिनिधि भन्छन्- सर्वोच्चको फैसला स्वागतयोग्य‚ तलबभत्ता चाहिँदैन

    दाङ :  सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलबभत्ता गैरसंवैधानिक ठहर गरिकेको छ।  शुक्रबार आएको सर्वोच्चको यो फैसलासँगै प्रदेश १ बाहेकका ६ वटा प्रदेशले जनप्रतिनिधिलाई तलब भत्ता बाँड्ने गरी बनाएका कानुन संविधानसँग बाझिएका छन्। &n...

  • व्यावसायिक फूल खेतीमा किसानको आकर्षण

    दाङ : कुनै समय करेसा र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाइन थालिएको छ। विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा फूल खेती हुन थालेको हो।  घोराही र तुलसीपुरमा व्यावसायिक रुपमा फूल खेती गर्न थालिएक...

  • काट्ने बेलामा पनि पसाएन ‘गरिमा’ जातको धान

    दाङ : गत जेठको अन्तिम साता ‘गरिमा’ जातको हाइब्रिड धान रोपेका देउखुरीका किसानहरु कात्तिक सुरु भइसक्दा पनि धान पसाउने छाँट नदेखिएपछि आत्तिएका छन्। धानको बोट फस्टाए पनि पसाएको छैन। लमही नगरपालिकाको मजगाउँ, टिकुलीगढ, बड्का घुम्ना, छोट्की घुम्ना, गुर्जिह...

  • विप्लवका नेताबाट २ अमेरिकनसहित ६ थान पेस्तोल बरामद

    दाङ : दाङको राजपुर गाउँपालिका-४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदालतमा पेस गरी पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धा...

  • प्रचण्ड-बाबुराम हिँड्ने नाकाबाट समातिए विप्लवका नेता

    दाङ : दाङको विकट राजपुर गाउँपालिका-४ को मुग्रेटाखोलाको जंगल क्षेत्र हुँदै भूमिगत भएको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसहितका नेता ओहोरदोहोर गर्थे। जनयुद्धका समयमा राज्यको शून्य उपस्थिति रहेको उक्त क्षेत्रबाट भारतसँग जोडिएको कल्याणपुर नाका न...

  • विवादले थला पर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

    दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत एक महिनादेखि आफैँ बिरामी जस्तै छ। बिरामीको उपचार गर्ने ठाउँमा विभिन्न राजनीतिक खिचातानीको कारण प्रतिष्ठानमा विवाद हुँदा हिजोआज बिरामी भर्ना हुने बेडमा धुलो जमेको छ। प्रतिष्ठानमा उपचार गर्न आउने सेवाग्र...

  • दाङको चखौरामा थारु संग्रहालय निर्माण

    दाङ : दाङमा थारू राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा यस क्षेत्रको गाउँपालिकालाई दंगीशरण नामकरण गरिएको छ। दंगीशरण ३ चखौरामै थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय निर्माण भइरहेको छ। यसमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, ...

  • दुई वर्षमा काम सिक्यौँ, अब परिणाम देखाउँछौँ

    दाङ : दंगीशरण गाउँपालिका पनि जिल्लाको एउटा स्थानीय तह हो। साबिकका गोल्टाकुरी, हेकुलीर श्रीगाउँ गाविस मिलेर बनेको यस गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि छ। गाउँपालिकाको कुल जनसंख्या २०६८ को जनगणनाअनुसार २१,४८४  रहेको छ। गाउँ कार्यपालिकाको कार्यालय हेक...

  • राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकको सामूहिक राजीनामा स्वीकृत

    दाङ : केही दिन पहिलेले काम गर्ने वातावरण नभएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजीनामा दिएका चिकित्सकहरूको राजीनामा स्वीकृत भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत बिहीबार बेलुका सामूहिक राजीनामा बुझाएका २३ जना चिकित्सकको राजीनामा स्वीकृत गरेर सेवाबा...

  • सिंहदरबारको अधिकार गाउँमा आउँदैन, जनताले बुझिसके

    दाङ : राजपुर गाउँपालिका जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित छ। साबिकका बेला र राजपुर गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो। यसको क्षेत्रफल ५७७.३३ वर्ग किमि छ। यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, ...

  • नाका क्षेत्रमा साइकल नै एम्बुलेन्स, उपचार सीमा पारी

    दाङ : कुनै पनि बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार गरिदएको सरकारले दाबी गर्दै आए पनि दाङको राजपुरबासीले स्वास्थ्य उपचारका लागि भारतको सीमावर्ती क्षेत्रको सहारा लिनुपर्ने बाध्यता छ। राजपुर गाउँपालिकाका नाका क्षेत्रका नागरिक ग...

  • प्राविधिक नहुँदा एक वर्षदेखि माटोका भाडा बनाउने मेशिन थन्किए

    दाङ : कुमाल समुदायले विभिन्न किसिमका माटाका सामगीहरू बनाउँदै आएका छन। दाङको तुलसीपुर ७ प्रसेनी र गढवा गाउँपालिकामा कुमाल समुदायले माटाका विभिन्न प्रकारका सामग्री बनाउँदै आएका छन। त्यसैगरी प्रसेनीमा माटाको सामग्री बनाउने मेशिन ल्याए...

  • दाङका २ स्थानमा उपनिर्वाचन, सुरु भयो उम्मेदवारको चर्चा

    दाङ : जिल्ला निर्वाचन कार्यालय दाङले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा उपनिर्वाचनको तयारीलाई तीव्रता दिइएको हो। उपनिर्वाचनका लागि कार्यालयले गर्ने तयारीलाई तीव्र बनाइएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र...

  • दाङमा मासिक ३ सय युनिट रगत आवश्यक, २० प्रतिशतको जिम्मा बिरामी आफैँ

    दाङ : जिल्ला तुलसीपुर र घोराहीमा २ वटा रक्त संचार सेवा केन्द्र सञ्चालन रहेको दाङमा रगतको अभाव भने हुने गरेको छ। बिरामीहरुलाई चाहेको बेला आबश्यक रगत पाउने अवस्था अझै हुन सकेको छैन। रक्त संचार सेवा केन्द्रका अनुसार अझै २० प्रतिशत विरामीहरुले उनीहरुका आफ्न्तवा...

  • ६० लाखका सवारीमा हुइँकिन्छन् दाङका जनप्रतिनिधि

    दाङ : झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि पाएका नागरिकले सेवा सुविधा राम्रो पाउने आशा गरेका थिए। तर, आशा निराशामा परिणत हुने होकि भन्ने आशंका गर्न थालिएको छ। नागरिकको सेवकभन्दा सुविधाभोगी शासकको रूपमा देखापर्न लागेका जनप्रतिनिधिहरू नागरिकहरूप्रति त्यति धेरै...

  • ६ वर्षदेखि पुल निर्माण अलपत्र

    दाङ : दाङको लमही-घोराही-तुलसीपुर खण्डमा ४६ किलोमिटर सडक रहेको छ। लमही-तुलसीपुर खण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरि १० वटा खोलाहरु छन। ती मध्येमा बबई, सिस्ने, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल...

  • मगरभाषा पढ्न पाउँदा विद्यार्थी खुशी,  शिक्षक समस्यामा

    दाङ :  नेपालमा धेरै जातजातिका भाषा, कला संस्कृति छन। तर पछिल्लो समय ती भाषा संस्कृति हराउँदै गएका छन। तिनै भाषा, संस्कृतिलाई संरक्षण गर्न  तुलसीपुर उपमहानगरपालिकाले यही असारको पहिलो हप्तादेखि जिल्ला मै मगर भाषा अध्यापन गराउन श...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]