गोपाल झापाली

  • औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

    दमक(झापा) : झापाको दमक–१० र कमल–७ को जग्गामा निर्माण हुने दमक औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयोजनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्त हुनुपर्ने भएकाले मुआब्जा माग दाबी...

  • नयाँ बस्तीको पुरानो पीडा : नाै महिनासम्म भुइँमै ओछ्यान

    झापा : झापाको कमल गाउँपालिकाका-२ नयाँ बस्तीका १२ परिवार विगत ९ महिनादेखि चिसो भुइँमा रात काट्न बाध्य भएका छन्। नौ महिनाअघि बाढीले घर बगाएर विस्थापित भएका बाढी पीडितहरू अस्थायी टहरोमा कष्टकर जीवन बिताउन बाध्य भएका हुन्।  आफ्नो घर बनाउन नसक्दा यहा...

  • दमकको पशुपति पुगे पूर्वराजा

    दमक(झापा) : झापाको दमकस्थित निजी ‘मिनी दरबार’मा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहा दरबार नजिकै दमकको मुख्य बजारमा रहेको पशुपति मन्दिरमा पुगेर पूजा गरेका छन्।   दमक–६ स्थित पशुपति मन्दिरमा बुधबार साँझ करिब ७ बजे उनी पूजाका लागि पुगेका ...

  • सहकारीको व्यवस्थापन हस्तान्तरणमा ढिलाइ

    दमक (झापा) : संवैधानिक व्यवस्थाअनुसार अब सहकारी संस्थाहरूको नियमन स्थानीय सरकारबाट हुँदै छ। केही जिल्लामा हालसम्मका नियमनकारी निकाय डिभिजन सहकारी कार्यालयले सहकारीलाई स्थानीय सरकारलाई हस्तान्तरण गरिरहेका छन् तर झापामा भने केही ढिलाइ भएको छ। डिभि...

  • शरणार्थीले नै रोके शिविरमा बन्ने पक्की संरचना

    दमक(झापा) : झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा बिना अनुमति निर्माण सुरु भएको पक्की संरचना निर्माण शरणार्थीहरूले नै रोकिदिएका छन्। निर्माण गरिएका संरचना सहमति र मापदण्ड विपरीत रहेको भन्दै बनाउन रोकिएको शिविर व्यवस्थापन समितिले जनाएको छ। शिविरमा रहेका अ...

  • न्याय निरूपण स्थानीय तहबाटै

    दमक(झापा) : झण्डै ३ वर्ष पुरानो एक पारिवारिक हिंसा तथा तनाव सहिरहेकी दमक ३ कि एक महिलाको मुद्दा नगरपालिकाको न्यायिक समितिको क्रियाशिलतामा टुंगिएको छ। प्रहरीमा उजुरीपछि पटकपटक छलफल हुँदा समेत समाधान नभएको उनको मुद्दा जिल्ला अदालतसम्म पुगेको थियो। ...

  • आफ्नै काकाबाट मारिएका थिए राजेश मल्लिक

    दमक (झापा) : राजेश मल्लिक दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत थिए। मजदुर परिवारका उनको सगोलको परिवार थियो। काका नरेश, काकी, बुबाआमा एकै घरमा बस्थे। उनीचाहिँ दमक– ६ मा रहेको त्रिवेणी गेस्ट हाउसको व्यवस्थापकको रूपमा होटलमै बस्थे। घर नजिकै थियो। ...

  • चैते खडेरीमा रोपाइँको चटारो

    दमक (झापा) : साधरणतः चैत खडेरीको महिना हो। तर, झापाका अधिकांश खेतमा यतिबेला असार साउनको झल्को दिने दृश्य देख्न पाइन्छ। किनकि यस क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारोले छोपेको छ। जिल्लाका शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्ज लगायतका स्थानका किसानहरुलाई अहिले चै...

  • राजनीतिले थला पारेको सरकारी कृषि फार्म

    दमक (झापा) : अस्थिर राजनीति र तीव्र परिवर्तनको सिकार देशका विभिन्न निकाय बनिरहेका छन्। यस्तै भएको छ, झापाको शिवसताक्षी– ३ स्थित एक सरकारी कृषि फार्मको पनि। कृषिको व्यावसायीकरणका लागि झापाको शिवगन्जस्थित चन्द्रडाँगीमा स्थापित चन्द्रडाँगी बिउबीजन तथा दूग्ध व...

  • पूर्व राजाले भेटे पूर्व राजावादी

    दमक (झापा) : तीन साता आराम गर्ने भन्दै झापाको दमक आएका पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। उनले पूर्व राजावादी भनिएका विभिन्न नेताहरूलाई दमकस्थित उनी बसोवास गरिरहेको ‘मिनी दरबार’मा भेला गरी भेट गरेका हुन्।  पूर्व शाही ...

  • पुरानो बजारमा नयाँ उत्साह : गौरीगन्ज बन्दै नयाँ शहर

    दमक (झापा) : हुलाकी राजमार्गसँग जोडिएका १० पुराना बजार नयाँ शहर बनाउने क्रम सरकारले सुरु गरेको छ। यसअन्तर्गत प्रदेश १ का दुई बजार यो सूचीमा छन्– मोरङको रंगेली र झापाको गौरीगन्ज। नयाँ शहरको सूचीमा परेको गौरीगन्जमा यसको प्रारम्भिक कार्य सुरु भएको छ। य...

  • त्रासै त्रासमा बाँच्न बाध्य छन् पुनर्वासमा नगएका भुटानी शरणार्थी

    दमक (झापा) : २७ असार ०७४ मा आएको हावाहुरीले रूख ढल्दा झापाको दमकस्थिति बेल्डाँगी शरणार्थी शिविरका ७३ वर्षीय जयबहादुर राईको मृत्यु भयो। सोही रूखले किच्दा नरबहादुर क्षेत्रीको घर पनि कामै नदिने भयो। धन्न उनको ज्यान जोगियो। त्यसअघिसमेत ७ वर्षीया बालिकाको रूखले नै ...

  • श्रीमान् बेपत्ता, श्रीमतीलाई सन्तानको नागरिकताको चिन्ता

    दमक (झापा) : २०३८ सालमा भोजपुरको चम्पेमा जन्मिएकी भीमा नेपालीले २०५८ सालमा झापाको तोपगाछीका अर्जुन मगरातीसँग प्रेम विवाह गरिन्। विवाहपछि चार सन्तान भइसके। जेठी छोरी त १५ वर्षकी भएकी छन् तर न उनको विवाह दर्ता भएको छ, न त सन्तानको जन्म दर्ता नै। उनी आफैँ न...

  • मावा खोलामा ४ करोडमा पुल बन्यो, उपयोगमा आएन

    दमक (झापा) : झापाको दमकबाट मोरङ जोड्ने मावा खोलामा चार करोड रुपैयाँ बढीको लागतमा पक्की पुल निर्माण भएको छ तर अझै उपयोगमा आउन भने सकेको छैन। दमक १० (साविक वडा नम्बर- १९) सेतुमारीबाट मोरङको उर्लाबारी तथा रतुवामाई जोड्ने स्थानमा चार&n...

  • जाडो छल्न तराई झर्ने घुमन्ते व्यापारी भन्छन्, ‘घाम चर्केपछि हिमाल नै प्यारो’

    दमक (झापा) : हिमाली क्षेत्रमा चिसो बढेपछि जडिबुटीको व्यापार गरी घरायसी समानको जोहो गर्न तराई-मधेस झरेकाहरू फर्कने सुरसारमा लागेका छन्।  मंसिरदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने भए पनि त्यहाँका वासिन्दालाई पनि गरी खान गाह्रो पर्छ। त्यसैले उनीहरू...

  • चार पुस्तादेखि अधिकारको पर्खाइमा खजुरगाछीका महतोहरू

    दमक (झापा) : गौरीगन्ज ६ खजुरगाछीका श्याम महतो २०२२ सालमा पाँच वर्षका थिए। त्यसै बेला उनका बाबु सानो दुखाले एक बिगाहा सात कट्ठा जग्गाको मोहियानी हक पाएका थिए। अहिले श्यामका नाति नन्दलाल पाँच वर्षका भए तर पनि त्यो जग्गाको धनीपूर्जा प्राप्त गरे...

  • शहीद दिवसमा हस्दा परिवारलाई घर उपहार

    दमक (झापा) : माओवादी जनयुद्धका क्रममा मारिएका झापाका एक शहीदको परिवार मजदुरी गरेर गुजारा चलाउँदै आएको छ। सिमान्तकृत सन्थाल समुदायमा राजनीतिको चेतना जगाउने झापा गौरादह–२ लोदावारीमा रहेको शहीद विष्णु हस्दाको परिवार मजदुरी गरेर जिविका चलाउछन्न।  ...

  • जनशक्ति र दरबन्दीको अभावमा थला पर्‍यो झापाको सरकारी स्वास्थ्य केन्द्र

    दमक (झापा) : गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र झापाको पश्चिम-दक्षिणी क्षेत्रको सबैभन्दा ठूलो स्वास्थ्य केन्द्र हो।  यो नजिकका तीनवटा स्वास्थ्य चौकीको 'रेफरल सेन्टर' पनि हो। गौरीगन्ज, कोरोबारी र महाभारामा रहेका ...

  • गणतन्त्रका लागि राजालाई बम हान्ने टेकेन्द्र गणतन्त्रमै मजदुरी गर्दै

    दमक (झापा) : २०४२ असार ६ गते तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई लक्ष्य गरी बम विस्फोट गराइएपछि तत्कालीन नेपाल मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहलगायतका नेतालाई सर्वस्वसहित जन्मकैदको फैसला भयो। तर त्यस घटनामा न उनी संलग्न थिए, न उनले बम पड्काएका थिए।&nbs...

  • आफैंँ कानुन बनाउँदै स्थानीय सरकार

    दमक (झापा) : स्थानीय तहहरू स्थानीय सरकारको रूपमा स्थापित भएपछि कतिपय आवश्यक कानुनी व्यवस्था पनि आफैँ तय गर्नुपर्ने जिम्मेवारी आएको छ।केही जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा स्थानीय सरकारहरूले आफ्ना लागि आवश्यक कानुन, नीति तथा निर्देशिका आफैँ तयार पार्न थालेका ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]