गोविन्द महतो

  • महोत्तरी-२ बाट विजयी शरतसिंह भण्डारी को हुन्?

    जलेश्वर (महोत्तरी) : महोत्तरी क्षेत्र नं. २ बाट राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी ३० हजार ७ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी किरण यादवले १३ हजार ९ सय ७४ मत ल्याएर पराजित भइन्। को हुन् शरतसिंह भण्डारी? ...

  • धनुषा क्षेत्र नं.– ३ मा राजेन्द्र महतो विजयी, को हुन् महतो?

    जनकपुरधामः प्राचीन मिथिलाको राजधानी र जानकीको जन्मभूमि जनकपुरधामबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्।  पौराणिक तथा  ऐतिहासिक रूपमा प्रख्यात जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र र विभिन्न विद्वान्, विदूषीद्वारा शास्त्...

  • 'नेपाली नागरिक भएको तीन वर्ष भयो, पहिलो पटक भोट हाल्दैछु'

    जनकपुरधाम : मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदा धनुषाका मतदाता र सर्वसाधारण उत्साहित छन्। पहिलो चरणमा केही फाटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भएकाले दोस्रो चरण पनि शान्तिपूर्ण रुपमै पूरा हुनेमा उनीहरू आशावादी देखिएका छन्। ...

  • सिरहामा प्रहरीमाथि गोली प्रहार गर्ने ३ जना जनकपुरबाट पक्राउ

    जनकपुरधाम : सिरहामा प्रहरीमाथि गोली प्रहार भएको एकदिन नबित्दै धनुषा प्रहरीले गोली काण्डमा संलग्न रहेको आरोपमा हतियारसहित ३ जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका वडा नं. १ बेमर्खीकै ३ जना छन्। पक्राउ पर्नेमा सहिद नगरपालिका स्थानीय ३२ वर्षका ...

  • निधिमाथि महतोको कटाक्ष, भन्छन्- ‘निमोनियाको उपचार गर्न अब काठमाडौं जान पर्दैन’

    जनकपुर : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले आफूले जिते जनकपुरको स्वास्थ्य क्षेत्रमा ठूलो सुधार गर्ने बताएका छन्। आइतबार धनुषाका स्वास्थ्यकर्मीहरूको भेलालाई सम्बोधन गर्दै नेता महतोले जनकपुरका...

  • विवाह पञ्चमी महोत्सवमा लाखौँ भक्तजन, फोटा

    जनकपुरधाम: मिथिला संस्कृतिको महत्त्वपूर्ण महोत्सव रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ। सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्...

  • कटुवा पेस्तोलसहित एक जना पक्राउ

    जनकपुरधामः धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। धनुषा जिल्लाको हंसपुर नगरपालिका– ५ सुगानिकास–नौवाखोर सडक खण्डबाट एक थान कटुवा पेस्तोलसहित हंसपुर नगरपालिका– ५ का ३२ वर्षका ललन महतो पक्राउ परेका हुन्। सोमबार बिहान करिब ६ बजेको स...

  • मतदाता रिझाउन खेतबारीमा काम गर्न पुगे उम्मेदवार

    जनकपुरधाम : चुनावको बेला मतदातालाई प्रभावित पार्न उम्मेदवारहरुले के सम्म गर्दैनन्? उनीहरुले घरायसी कामदेखि खेतबारीको कामसमेत गरेर मतदातालाई आकर्षित गर्ने गरेका छन्। धान काट्ने चटारोका बीच चुनाव परेकाले अधिकांश मतदाताहरु खेतमा मात्र भेटिन्छन्। त्यसैले प्रदेश तथा प्र...

  • निधि र महतोको भीडन्तमा निर्णायक बन्दैछन् जेलमा रहेका सञ्जय साह

    जनकपुरधाम : धनुषा क्षेत्र नं. ३ मा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच चुनावी भिडन्त हुँदैछ। जनकपुर उपमहानगर क्षेत्रमा पर्ने यस निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको भन्दा दोब्बर बढी मत ल्याएर र...

  • आन्दोलनकारीलाई आतंककारी देख्नेविरुद्धको लडाइँ निर्वाचन : अध्यक्ष महतो

    जनकपुरधाम: राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले तेस्रो मधेस आन्दोलनमा यहाँका जनताको आवाज बाहिर आउन नदिन दमन गर्ने अत्याचारीका कारण तेस्रो मधेस आन्दोलनमा ५४ जनाले सहादत दिनुपरेको बताएका छन्। मधेस आन्दोलनको क...

  • १० केजी गाँजासहित ३ पक्राउ

    जनकपुरधाम : अवैध लागुपदार्थ गाँजासहित ३ जना  पक्राउ परका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले धनुषाको सबैलाबाट खोजतलासको क्रममा १० केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ का ५० वर्ष...

  • स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावण बनाउन प्रधानमन्त्रीको सुरक्षा निकायलाई निर्देशन

    जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरुको स्वतन्त्रतापूर्वक मतदान गर्ने अधिकारको सम्मान गर्दै सुरक्षा व्यवस्थाका साथै आवश्यक वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रदेश नम्बर २ को जनकपुरमा गृह मन्त्रालयद्वारा आयोजित सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा...

  • धनुषा ३ मा निधि र महतोको भिडन्त, जनकपुरबासी भन्छन् - मधेसकै लागि दुर्भाग्य

    जनकपुरधाम :  प्रदेश नं. २ को प्रस्तावित राजधानी धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक हुने देखिएको छ। राष्ट्रिय राजनीतिमा स्थाप...

  • धनुषामा १० मन्त्रीहरु एकसाथ चुनावी मैदानमा, क-कसले मार्लान् बाजी?

    जनकपुरधाम : २१ मंसिरको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धनुषाको ४ वटा क्षेत्रबाट मन्त्री, निवर्तमान मन्त्री र पूर्वमन्त्री गरी १० जना मन्त्रीहरू  चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। धनुषामा ९ मन्त्रीहरु प्रदेशसभाको निर्वाचन र एकजना मन्त्री प्रदेशसभाको निर्वाचनका ल...

  • १५ सय नाइट्रोभेट ट्याब्लेटसहित एक भारतीय नागरिक पक्राउ

    गोविन्द महतो- जनकपुरधाम : एक हजार ५०० नाइट्रोभेट ट्याब्लेटसहित धनुषाबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट नेपालतर्फ टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको ट्याब्लेटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ ...

  • वाम गठबन्धनबाट धनुषामा क-कसले दिए उम्मेदवारी?

    जनकपुरधाम : २१ मंसिरमा हुन लागेको प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार देशका ४५ वटा जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ। धनुषामा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रदेश नं. २ का इन्चार्ज मातृकप्रसाद यादवले धनुषाको क्षेत्र नं. १ बाट मनोनयन दर्त...

  • आमाको काँखबाटै ७ महिने बच्चा अपहरण गर्ने ३ पक्राउ

    जनकपुरधाम : आमा सुनिता यादव आफूहरुसँगै काखमा सुताएर राखेको ७ महिने बच्चालाई अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असोज १२ गते आफ्नो तीन छोरी र ७ महिने छोरासंगै सुतेको बेला सुटुक्क चोरेर लगेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमा...

  • नेपालमा २ लाख ६५ हजार मानिस जटिल मानसिक समस्याबाट ग्रस्त

    जनकपुरधामः नेपालमा दुई लाख ६५ हजार मानिस जटिल किसिमको मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका एक अध्ययनले देखाएको छ। नेपालको कुल जनसंख्यामध्ये २० देखि २५ प्रतिशत व्यक्ति कुनै न कुनै अवस्थाबाट मानसिक सन्तुलन गुमाइरहेको देखाइएको छ। मानिसहरूमा शारीरिक, मानसिक, आर्थिक...

  • छतमा सुतेको बेला आमाकै काखबाट ७ महिने बालक बेपत्ता

    जनकपुरधाम : आठ महिने छोरो सुतेको बेला आमाको काखबाटै बेपत्ता भएका छन्। धनुषाको कमलामाई नगरपालिकाको ३ पर्साका महेन्द्र यादवका आठ महिनाका छोरा सुमन गत असोज १२ गते रातको करिब १२ बजे चोरी भएको हो। दसैंको अष्टमीको रातमा ३ छोरी र दुधे बालकसंगै गर्मी छल्न घरको छतमा...

  • प्रहरीले जनकपुरमा पनि सुरु गर्‍यो फुटपाथका व्यापार पसल हटाउने अभियान

    जनकपुरधाम : जनकपुरको अतिव्यस्त मानिने पेठिया बजारको सडकमा लाग्दै आएको थोक तथा खुद्रा विक्रेताको पसल हटाइएको छ। जनकपुर र यस आसपासकै अत्यधिक थोक बिक्रेताहरु रहेको पेठिया बजार सडकमा  चलाउँदै आएको व्यापार-व्यवसायलाई ट्राफिक प्रहरी कार्यालय जनकपुरले आइतबार खाली गर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]