पदम बडाल

  • पुल नखोलेपछि महाकालीमा हेलिएरै घर आइपुगे तीन नेपाली

    दार्चुला : महाकाली हामफालेर तीनजना नेपाली दार्चुला पुगेका छन् । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकामस्थित पुल प्रशासनले नखोल्दा ३ दिनदेखि पारि रहेका तीनजना महाकालीमा हेलिएरै नेपाल आएका हुन्।  महाकालीमा हेलिएरै नेपाल आइपुग्‍नेमा बैतडीको डिलासैनी गाउँपा...

  • दार्चुला पनि ‘लक डाउन’, धारचुलामा नेपाली अलपत्र

    दार्चुला : जिल्ला विपद् व्यस्थापन समितिले अत्यावश्यक सेवाका वस्तुबाहेक पसल र यातायात पूर्ण बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्नसमेत प्रतिबन्ध लगाइने भएको छ। सोमबार बसेको बैठकले जिल्लालाई चैत्र १० गते बेलुकी ५ बजेबाट लक डाउन ग...

  • कालापानी जोड्ने घोडेटो बाटो निर्माण : एक महिनामा सकिने डिपिआरका लागि तीन महिना !

    दार्चुला : त्रिदेशीय सीमा क्षेत्र व्यास जोड्ने घोडेटो बाटो पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) तयारीमा ढिलाइ भएको छ। एक महिनाभित्र डिपीआर तयार गर्ने भनिएकोमा तीन महिनासम्म पनि तयार पारिएको छैन।   मन्त्री परिषद्ले भारतबाट अतिक्रमित क...

  • भारतले महाकाली पुल ४५ मिनेट बन्द गर्‍यो

    दार्चुला : नेपाल भारत जोड्ने दार्चुलाको खलंगास्थित महाकाली नदी माथिको पुल भारतीय पक्षले आइतबार ४५ मिनेट बन्द गरेको छ। पूर्व सूचनाबिनै सीमा सुरक्षा बल (एसएसबी) ले पुल बन्द गरेको भारतीय प्रशासनले जानकारी दिएको छ। नियमित ६ः४५ मा खुल्नु पर्ने पुल नेपालतिर...

  • भारतको अतिक्रमणमा परेको कालापानी हिँड्यो सशस्त्र प्रहरी

     दार्चुला : सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ। सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो। कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बिओपी (बोर्डर आउट पोस्ट्) निर्माण क्...

  • सीमा व्यवस्थापनमा सरकार लागी परेको छः राष्ट्रपति भण्डारी

    दार्चुला : कालापानीको जिल्ला दार्चुला पहिलोपटक पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार सीमा व्यवस्थापनमा लागी परेको बताएका छन्। बिहीबार बिहान १०:४० मा दार्चुला पुगेका राष्ट्रपति भण्डारीले देशको सीमालाई सरकारले गम्भीरताका साथ लिएको र यसको व्यवस्थापनका लागि सरकार...

  • दार्चुलाका आठ स्थानीय सरकार गत बर्षकै बजेट खर्चिन विफल

    दार्चुला : दार्चुलाका ९ स्थानीय सरकारमध्ये एउटाले मात्रै नेपाल सरकारले उपलब्ध गराएको बजेट खर्च गर्न भ्याएको छ। दार्चुलाका ९ सरकारमध्ये नौगाढ गाउँपालिकाले मात्रै नेपाल सरकारले उपलब्ध गराएको वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका ...

  • फरक पार्टीका आवेदक परेपछि १५ महिनादेखि रोकियो इन्जिनियर भर्ना

    दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले १५ महिनादेखि सबइन्जिनियर र सहायक सबइन्जिनियर पदको विज्ञापन प्रक्रिया अघि नै नबढाएको पाइएको छ। गाउँ कार्यपालिकाको कार्यालयले २०७५ असोज ८ गते करार सेवामा कर्मचारी भर्नाका लागि विज्ञापन खोलेर दर्खास्त आह्वान गरेपनि अहिलेसम्म दर...

  • हुन सकेन सुस्ता-कालापानीको सीमा निर्धारण, अन्य क्षेत्रको सकियो

    दार्चुला : नापी विभागको टोली दार्चुला पुगेर कालापानीबाहेक अन्य क्षेत्रमा नेपाल–भारत सीमास्तम्भहरु निर्धारण गरको छ। तथ्यांक लिन ४ वर्षअघि दार्चुला पुगेको नापीको टोली दोस्रो पटक यही साता यहाँ आएको हो।  दुहुँ गाउँपालिका वडा नम्बर-१ कैचुलालाई सर्भे बे...

  • कालापानी क्षेत्रमा सरकारी उपस्थितिको काम सुरु

    दार्चुला : देशकै त्रिदेशीय सिमा क्षेत्र (कालापानी) मा सरकारी उपस्थिति हुन नसकेको र भारत अतिक्रमित क्षेत्र कालापानीसम्म पुग्ने बाटो समेत नभएको अवस्थामा नेपाल सरकारले उक्त क्षेत्रमा सरकारको उपस्थितिका लागि कार्य सुरु गरेको छ। सरकारले व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्ल...

  • कालापानी क्षेत्रसम्म पुग्‍ने बाटो जोड्ने तयारी

    दार्चुला : दार्चुला सदरमुकामसँग सम्पर्कविहीन व्याँस गाउँपालिका-१ जोड्ने कार्यले तदारुकता पाएको छ। कालापानी क्षेत्रसँग जोडिएको स्थान नै बाटोको पहुँचबाट टाढा रहेकाले उक्त क्षेत्रसम्म बाटो निर्माण गर्ने तयारी हुन लागेको हो। व्याँस गाउँपालिका-१ मा पर्ने छाङरुसम्म जोड्न पदम...

  • लिपुलेकसम्म पुग्‍ने सडक बनाउँदै भारत

    दार्चुला : नेपाली भूमि लिपुलेकसम्म पुग्न भारतले सडक निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ। दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई भारतले सन् २०२० सम्म पूरा गर्ने लक्ष्य लिएको छ। सीमा सडक संगठन (बिआ...

  • नेपालबाटै बाटो नखोली कालापानी समस्या समाधान हुँदैन

    दार्चुला : यतिबेला भारतले कालापानीपूर्वको भागसमेत आफ्नो देशमा पारेर नक्सा सार्वजनिक गरेपछि अहिले देशभर विरोध भइरहेको छ। तर, दार्चुलाको वस्तुस्थिति भने भिन्न देखिएको छ। अनेरास्ववियु, नेविसंघ, राप्रपा, साझा पार्टी तथा व्याँस गाउँपालिका र प्रतिनिधिसभा सदस्य गणेशसिंह ...

  • कालापानी जाने सडक : १२ वर्षमा एक अर्ब ३३ करोड स्वाहा, गुडेन गाडी

    दार्चुला : बाह्र वर्षदेखि खन्‍न थालिएको दार्चुला-तिंकर सडकमा १ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर अहिलेसम्म सदरमुकामबाट उत्तरतिर ४० किलोमिटर मात्रै यो सडकको ट्रयाक खुलेको छ। दार्चुला-तिंकर सडक कार्यालयको यो वर्षको योजनाले पनि तिंकरसम्म सडकको ट्रयाक ...

  • कालापानी क्षेत्रमा बढ्यो भारतीय सैन्य गतिविधि, हेलिकोप्टरबाट गस्ती

    दार्चुला : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई  पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ। सुरुमा नेपालबाट पाकिस्तानी आतंकारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको भ...

  • दार्चुलाका सांसदले विज्ञप्ति जारी गर्दै भने : भारतको विरोधभन्दा संरचना र सुरक्षा बलियो बनाऊ

    दार्चुला : दार्चुलाका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन्। शनिबार भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय नक्सामा समेटिएपछि भारतको वि...

  • भारतीय नक्सामा कालापानी : नेपाली सीमामा छैनन् सुरक्षाकर्मी

    दार्चुला : नेपाली भूमि लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा देखाएको भन्दै राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा भारतको विरोधमा प्रदर्शन भइरहँदा नेपालको उत्तरपश्चिमी अन्तिम गाउँ नजिक भएको प्रहरी चौकी पनि बस्न नसकिने भन्दै तल सारिएको छ। कालापानीभन्दा झण्डै २२ किलोम...

  • तीन हजार मिटर उचाइमा तीनतले खेती

    दार्चुला : झण्डै सय घरधुरी रहेको व्याँस गाउँपालिका-१ छाङ्गरु गाउँका ५६ वर्षीय जीतबहादुर बोहरा गाउँमा बिरलै जान्छन्। गाउँबाट करिब एक किलोमिटर टाढा तिंकर खोला किनारमा व्यवसाय गर्दै आएका बोहरा व्यवसायबाट फुर्सद नहुने हुँदा गाउँको सामूहिक पूजाका बेलाबाहेक अन्य बेला कम...

  • त्रिदेशीय सीमा नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य

    दार्चुला : नेपाली सुरक्षाकर्मी सीमा रक्षाका लागि खटिन छोडेको छ। दार्चुलाको सामरिक महत्त्वको क्षेत्र तिंकरमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ। त्यहाँ भारतीय सेनाले नेपालको भूमिमा गस्ती गर्छ भने चीनको सुरक्षाकर्मी पनि आफ्नो सीमा जोगाउन वर्षै भरी तैनाथ रहने गरेको छ। ...

  • कालापानी : नेपाली भूमि तिंकरमा हतियारसहित गस्ती गर्दै भारतीय सेना

    दार्चुला : भारतीय सैनिकले नेपाली भूमिमा गस्ती गर्न थालेका छन्। भारतीय सेनाको कब्जामा रहेको कालापानी नाबीढाङ्मामा रहेको क्याम्पबाट नेपाली भूमि तिंकर भञ्ज्याङसम्म भारतीय सेनाले हतियारसहित गस्ती गर्न थालेका छन्। नेपाल-भारत जोड्ने सीता पुलबाट करिब ३५ कि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]