संजय रेग्मी

  • आइसोलेसनको खान्‍कीले अर्को बिरामी भइने डर!

    पर्वत :  कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि कुस्मा नगरपालिकाका एक युवालाई अन्य रोग लाग्दा जस्तै हेरचाह होला भन्ने लागेको थियो। समय समयमा खाना आउला, बच्चालाई खुवाउनको लागि दूध आउला, भोक लागेको बेलामा राम्रोसँग पाकेको खाना आउला र छिटै रोग निको होला भन्ने उनले स...

  • गण्डकीमा कोरोना संक्रमित, नवलपरासी पूर्वमा सबैभन्दा धेरै

    पर्वत : गण्डकी प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) बाट १ हजार ६५ जना सङ्क्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। जसमा पुरुषको सङ्ख्या ९ सय २८ रहेको छ भने महिलाको सङ्ख्या १ सय ३७ रहेको छ। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्र गण्डकी प्रदेशका ...

  • नाबालिग किशोरीसँग सहमतिमै यौनसम्बन्ध, तर बलात्कार मुद्दा लाग्यो

    पर्वत : जिल्लाकी १४ वर्षीया एक किशोरी असार १२ गतेदेखि घरबाट एकाएक हराइन्। खोज्दै जाँदा उनी २७ वर्षीय एक युवासँग सदरमुकाम कुस्मा नगरपालिकाको एक होटलमा भेटिइन्।  बर्दियाको गुलरिया नगरपालिका घर भएका ती युवा पर्वतमा नै ट्याक्टर चलाउने गर्थे। प्रहरीले ल...

  • प्रदेश सभाका महिला माननीयको अस्मिता जोगाउन आत्मरक्षा तालिम ?

    पर्वत : ‘प्रदेश सभामा अभिव्यक्त केही विचार सुन्दा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान प्रदेश सभाबाटै सुरु गर्नुपर्ने देखिन्छ। किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ।’  गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले पेस ...

  • मरुभूमि मानिने मुस्ताङमा कृषिको लहर (फोटो फिचर)

    पर्वत : नेपालको मरुभूमिका नामले चिनिने जिल्ला मुस्ताङ हो। स्याउ उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन र धार्मिक अनुयायीहरूका लागि आकर्षणको गन्तव्य पनि मुस्ताङ हो। धान नफल्ने मुस्ताङमा यति बेला उवा (जौ जस्तै एक प्रकारको खाद्यान्न) खेती थन्क्याएर फापर र सिमी खेती लगाउने चटारो सु...

  • गण्डकीमा थपिए २५ कोरोना संक्रमित

    पर्वत : गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ। कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले शुक्...

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या २५ पुग्यो

    पर्वत : नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्याउ गुमाउनेको संख्या २...

  • गण्डकीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमण, कुन जिल्लामा कति ?

    पर्वत : गण्डकी प्रदेशमा अहिलेसम्मकै ठूलो संख्यामा एकै दिन १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको कुल संख्या ६ सय ९७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालको प्रयोगशाला गरी ३ ...

  • संक्रमित स्वास्थ्यकर्मी नै तीन दिनसम्म अस्पतालकै निवासमा

    पर्वत : कोरोना संक्रमण भएको पुष्टि भएको तेस्रो दिनसम्म पनि अस्पतालकै निवासमा बस्दै आएका पर्वत अस्पतालका स्वास्थ्यकर्मीलाई आइतबार मात्रै आइसोलेसनमा लैजाने तयारी थालिएको छ। कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को आइतबार मध्याह्न सम्पन्न बैठकबाट संक्रमितहरूलाई कुस्म...

  • पर्वतका संक्रमित चिकित्सक आन्दोलनमा, स्थानीय त्रसित

    पर्वत : संक्रमितको उपचारमा खट्नुपर्ने पर्वतका चिकित्सक र स्वास्थ्यकर्मीहरू आफ्नै ज्यु-ज्यान खतरामा परेपछि सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन्‌।  झमझम बर्खे झरी परिरहँदा जिल्ला प्रशासन कार्यालयअघि यहाँका चिकित्सक र स्वास्थ्यकर्मीहरू छाता रुझ्दै-भिज्दै आन्...

  • मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, गण्डकीमा थपिए ५० जना

    पर्वत :  हिमालपारिको जिल्लाका रूपमा चिनिने दुई जिल्ला मनाङ र मुस्ताङ हुन्। मनाङमा असार ४ मा एकजना संक्रमित भेटिएका थिए। तर लमजुङ र मुस्ताङमा सङ्क्रमण पुष्टि भएको थिएन। पछिल्लो पटक असार ४ गते मनाङमा कोरोना सङ्क्रमण भएका एक जना पुरुष भेटिएको थिए। शनिवार ...

  • स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि पर्वत सदरमुकाम कुश्‍मा सिल

    पर्वत : पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सदरमुकाम समेत रहेको कुश्मा बजारलाई सिल गरिएको छ। पर्वत अस्पताल रहेको वडा नं. ५ बडागाउँ क्षेत्रसहित अस्पताल, माथिल्लो बजार जाने मुख्य सडकको  मेलमिलाप चोकसम्मको क्षेत्र र तल्लो ...

  • पर्वतका  ५ जना चिकित्सकमा कोरोना स‌ंक्रमण पुष्टि

    पर्वत :  पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाकाअनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा चिकित्सकहरूको स्वाब परीक्षणको लागि पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्...

  • कोरोनाभन्दा ‘फेसबुक संक्रमण’ ले मानिस आतंकित बन्दै

    पर्वत : बिहीबार बिहान फलेवास नगरपालिका–२ थापाठाना, वडा नं. ४ मुडिकुवा, वडा नं. १० कुर्घा, कुस्मा नगरपालिका–९ कटुवाचौपारीसहित मोदी गाउँपालिका र जलजलासहित ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भयो।  स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो आधिकार...

  • कोरोना त्रास र झरीले छ‍ेकेन पर्वतका किसानलाई

    पर्वत : सोमबार सबेरैदेखि झमझम वर्षा, मानिसहरू घरबाहिर निस्कन सकेका थिएनन्। अत्यावश्यक काम भएकाहरू छाता र प्लास्टिक ओढेर घरबाहिर निस्के पनि वर्षाकै कारण सडकमा न त सवारीसाधन गुडेका थिए न त पैदल यात्री नै।  यही वर्षालाई छिचोल्दै सदरमुकाम कुस्मा बजारमा डोको...

  • कालीगण्डकीमा सुस्ताए पहिरोमा पुरिएका ६ जना

    पर्वत : कुस्मा नगरपालिका ५ स्थित मोदीबेणीघाटमा सोमबार अपराह्नको दृश्यले नरुने सायदै थिए। बिहानै देखिको वर्षाका कारण बढेर आएको कालीगण्डकी सुसाउँदै बगिरहेको बेलामा ५ ओटा चितामा ६ जनाको देह पनि नदीको सुसाइसँगै विलीन हुँदै थियो।  नदीको किनारमा बनाइएक...

  • पर्वतको कुश्मामा पहिरो, यसरी हुँदैछ उद्धार (फोटो फिचर)

    पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए। शनिबार राति साढे ८ बजे गएको पहिरोमा तीन घर पुरिएको थियो। तीमध्ये दुई घरमा मानवीय क्षति भएको हो।  पहिरोमा परी मृत्यु हुने...

  • पर्वत पहिरो अपडेट : ६ जनाको शव फेला, तीन अझै बेपत्ता

    पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए। आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला परेको हो। शनिबार राति साढे ८ बजे गएको पहिरोमा ...

  • पर्वत पहिरो अपडेट : थप दुईजनाको शव फेला, मृतकको संख्या पाँच पुग्यो

    पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। शनिवार राति करिब साढे ८ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता भएका थिए। तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो। पहिरो घरभन्दा...

  • पर्वतमा पहिरोले तीन घर बगाउँदा तीनजनाको मृत्यु, छजना बेपत्ता

    पर्वत :  कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु र छजना बेपत्ता भएका छन्।  पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी बिबिशाको मृत्यु भएको हो। सोही घरका १४ वर्ष...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]