खिमलाल देवकोटा

  • बेथितिहरूको चाङमा निर्वाचन

    नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचन सम्पन्न भएको छ। संविधानले परिकल्पना गरेको तह स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीनै तहको निर्वाचन सम्पन्न भएपछि अब संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरण पार गर्‍यो भनिएको छ। निकै संशयका बीच पनि सम्पन्न भएको निर्वाचनले अब आर्थ...

  • शान्ति प्रक्रियाका ११ वर्षः उपलब्धि, कमजोरी, अवसर र चुनौती

    २०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र माओवादीका बीचमा विस्तृत शान्ति संझौतामा हस्ताक्षर भएको थियो। उक्त ऐतिहासिक काम सम्पन्न भएको आज ११ वर्ष पूरा भएको छ। दश वर्ष लामो सशस्त्र युद्धको अन्त्य र शान्तिपूर्ण तवरबाटै युद्धका कारणहरूको समाधान गर्न राज्य र विद्रोही पक्ष संयुक्त र...

  • चुनौती र अवसरको दोसाँधमा निर्वाचन केन्द्रित गठबन्धनहरू

    २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि दलहरू खोल्ने लहर नै चल्यो। कुनै बेला टेलिफोनको सीमितताका कारण कालो टेलिफोनको कालो बजारी भइरहेका बखत राजनीतिक दल खोलेपछि सित्तैमा टेलिफोन पाइने भएका कारणले पनि टेलिफोन पार्टीका रूपमा दलहरूको संख्यामा वृद्धि भएको थि...

  • नेपाली राजनीतिमा गठबन्धनले ल्याएको तरंग

    दसैँलगत्तै नेपाली राजनीतिमा गठबन्धन भूकम्प गएको छ। लामो समयदेखि विभाजित र एकअर्काप्रति आरोप÷प्रत्यारोपमा मात्रै व्यस्त रहेका पक्षहरू वीच आपसी समझदारी मात्रै भएको छैन, पार्टी एकिकरणसम्मै पुग्नेगरी वाम र लोकतान्त्रिक गठबन्धन बनेका छन्। प्राकृतिक भूकम्पले नेपालमा संविध...

  • बेथितिका लर्कनहरूको पर्याय नेपाली राजनीति

    यतिबेला नेपाली राजनीति अचम्मको दोसाँधमा उभिएको छ। देशभित्र इतिहासकै सर्वाधिक ठूलो मन्त्री मण्डल बनेको छ। देशबाहिर छिमेकीहरूको तानातान छ। समुद्रपारका छिमेकीहरू आँखा च्यातेर नेपाली राजनीतिलाई हेरेका मात्रै छैनन्, दिनहुँजसो उपदेशहरू बर्साइरहेका छन्। देशभित्रै ‘ज...

  • तीब्र ध्रुवीकरणमा नेपाली राजनीति

    यतिबलाको नेपाली राजनीति विलकुल तरलतामा छ। दुई ध्रुवीय विश्व बहुध्रुवीय हुँदै पुन: दुई ध्रुवीय विश्वमा परिणत हुँदै गएको छ। यसरी ध्रुवीकृत हुँदै गरेको विश्व राजनीतिबाट नेपाली राजनीति पनि अछुतो छैन। विश्वको त्यही प्रवृत्ति र त्यही दिशा समात्दै नेपाली राजनीति त्यतै सोझि...

  • चक्रव्यूहमा नेपाली राजनीति

    यतिबेला नेपाली राजनीति डरलाग्दो चक्रव्यूहमा फसेको छ। पहाडको भूकम्पको पीडाको घाउमा खाता नबस्दै मधेसको डुवानले थप पीडासहित नेपाली जनतामाथि बदला लिएको छ।  संविधानसभाको पूरै अवधि संघीयताको पक्ष र विपक्षमा विभाजित जनमत संविधान जारी भएपछि वल्ल कस्तो संघीयता र...

  • माघ ७ को खड्गो र नेपाली राजनीति

    सबैलाई थाहा छ कि यो संसदको म्याद आगामी २०७४ माघ ७ सम्म मात्र छ। सो अवधिभित्रै बाँकी रहेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन, प्रदेशसभाको निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ।  निर्वाचन आयोगले असोज अन्तिममा प्रदेशसभा र कार्तिक, मं...

  • घरेलु राजनीतिमा छिमेकी राजनीतिको प्रभाव

    नेपाल पूर्व, पश्चिम र दक्षिण तीनतिर भारत र उत्तर एकतिर चिनद्वारा घेरिएको छ। दुवै मुलुक जनसंख्याका धनी र महाशक्ति राष्ट्रका लागि तीव्र प्रतिस्पर्धी मुलुकहरू हुन्।  केही दिनयता यी दुई राष्ट्रबीच अनायासै सम्बन्धमा चिसोपन देखापर्दै छ। एकअर्काका सम्बन्धहरूमा दरार पैदा हु...

  • भरतपुर विवादको न्यायिक पुनरावलोकन

    स्थानीय तहको निर्वाचन आरम्भमा घोषणा हुँदा एकै चरणमा हुने गरी घोषणा भएको भए तापनि विकसित घटनाक्रम र विविध कारणले यो तीन चरणमा विभक्त हुन पुग्यो। यसै मुताविक दोस्रो चरणसम्मको निर्वाचन सम्पन्न भएर अब तेस्रो चरणको निर्वाचन प्रतीक्षित छ। आगामी असोज २ गतेका लागि सो निर्व...

  • नयाँ राजनीतिक परिवेश र संकटमा राजनीतिक नेतृत्व

    राजनीतिमा मात्रै होइन, कुनै पनि क्षेत्रमा अगुवाइ गर्ने कुरा वा नेतृत्व गर्ने कुरा चानचुने होइन। सामान्य अवस्थामा नेतृत्वको खाँचो पनि पर्दैन, भूमिका पनि देखिँदैन तर जब खासखास अवसर आइपर्छ, तब समाजले, समूहले र हरेक व्यक्तिले नेताको खोजी गर्दछ। यो लगभग सार्वभौम मान्यता नै...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]