मेगराज खड्का

  • रुकुम उद्योग वाणिज्य संघमा २ महिनादेखि ताला

    रुकुम :  निजी क्षेत्रको प्रतिनिधिमुल संस्था जिल्ला उद्योग वाणिज्य संघमा आपसी विवादको कारण दुई महिनादेखि ताला लागेको छ। गत असार २२ गते देखि लगाइएको ताला अहिलेसम्म खुलेको छैन। संस्था संञ्चालनका क्रममा बिभिन्न अवैधानिक काम भएको र वर्तमाण कार्यसमितिले आर्थिक...

  • सामुदायिक स्वास्थ्य इकाई दुई महिनादेखि बन्द

    रुकुम : रुकुम पूर्वमा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। सामुदायिक स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन नसक्दा स्वास्थ्य इकाई बन्द भएको हो। साबिकको रुकुमकोट गाविस ४ कुचिवाङ हाल भुमे गाउँपालिका ८ मा २०७३ सालमा स्थापना भर्इ निरन्तर स्वास्थ्य सेव...

  • अपराधमा किशोरकिशोरीको संलग्नता बढ्यो

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा चोरको विगविगी बढेको छ। सदरमुकाम मुसिकोटको खलंगा, सल्ले, बागबजार, सेरीगाउँ, पिपलनेटा लगायतका बजार क्षेत्रमा दैनिकजसो चोरीका घटनाहरू भइरहका छन्। चोरीका अधिकांस घटनाहरूमा बालबालिकाहरूकै संलग्नता बढी पाइएको छ। बजार क्ष...

  • छोरा र भाइको हत्या, दुई छोरा गम्भीर घाइते

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–१४ लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले आफ्नै छोरा र भाईलाइ हसिँया प्रहार गरि बुधबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी का...

  • युवाले थाले सामूहिक कृषि उत्पादन

    रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकका युवा सामूहिक कृषि उत्पादनमा जुटेका छन्। कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि प्राप्त गर्न लागि सामूहिक कृषि उत्पादन सुरु गरेको बताइएको छ। वडा न. ५ मा भैँसी पालन, ६ मा तरकारी उत्पादन र वडा न. १० मा बाख्रापालन स...

  • कुनै वेला निकालिन्थ्यो यहाँबाट तामा

    रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा रहेको तामा खानी उत्खनन हुन सकेको छैन। सरकारी उदासिनका कारण उत्खनन हुन नसकेको हो। चार दशकअघिसम्म यस खानीबाट तामा निकालेर भाँडाकुडा बनाए पनि पछिल्लो रोकिएको स्थानीयहरु बताउँछन्। त्यस ठाउँमा पहिले तामा न...

  • रुकुम पश्चिमका यात्रुलाई वर्षायाममा सधैँ सास्ती

    रुकुम : राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-३ झुल्नेटा नजिकै बिग्रिएकाे सडक नबनेर वर्षेनी यात्रुलाई सास्ती भइरहेको छ। याे लोकमार्गमा ओटासिल गरेको भए पनि बिग्रिएको सडक मर्मत नहुँदा हिलाम्य सडकबाटै सवारी साधन वा...

  • रुकुम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ घाइते

    रुकुम : रुकुम पूर्वमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा रुकुम पुथा उत्तरगंगा गाउँपालिकाकी ३० वर्षीय सालेना बर्ना, काठमाडौंकी २२ वर्षीया ललिता परियार, पुथा उत्तरगंगा गाउँपालिका-१ का ३५ वर्षीय कुमार पुन र सोही गाउँका ३१ वर्षीय बुद्धिरा...

  • लेकाली फाँटमा रमाउँदै भैँसी, फोटो

    रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीका रमणीय लेकाली चौरमा यतिबेला भैंसी चरेको देख्न पाइन्छ। यस क्षेत्रका वासिन्दा अन्य समय वेशींतिर बस्ने भए पनि जेठदेखि भदौसम्म लेकमा भैँसी गोठ सारेर जाने गर्दछन्।  ती लेकका चौरमा हरि परियार भैँसी चराइरहेक...

  • हिलाम्य सडक, जोखिमपूर्ण यात्रा, [फोटो]

    रुकुम : सल्यानको मौलाहाल्ने देखि रुकुम पश्चिम चौरजहारी चौफा, चन्द्रबजार सडक खण्ड अन्तर्गत दार्मा गाउँ पालिकाको केन्द्र रहेको ठाउँ फारुलामा सडकको अवस्था नाजुक छ। दाङ देखि चौफा चन्द्रबजार आउने बसहरु घण्टौसम्म फस्ने अथवा मान्छेले धकेल्नु पर्ने अवस्था छ।  जनप्रतिनि...

  • रुकुम वाणिज्य संघको निर्वाचन चार दिनदेखि अन्योलमा

    रुकुम : शुक्रबार उदघाटन हुने भनिएको रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन तथा साधारण सभा अन्योलमा परेको छ। संघको विभिन्न आय-व्ययका विषयमा कार्य समितिबीच नै विवाद भइ अविधेशन उद्घाटन नभएर अन्योलमा परेको हो।  दुईवर्ष अघि सम्पन्न प्रथम मध्यपश्चिम रुक...

  • रुकुममा ६० प्रतिशत रोपाइँ, फोटो

    रुकुम  ः रुकुम पश्चिममा हालसम्म ६० प्रतिशत खेतमा धान रोपाइँ भएको छ। अघिल्ला वर्षहरुमा भन्दा भन्दा यस वर्ष समयमै वर्षात तथा सिंचाइ सुविधा विस्तार हुदै गएसँगै रोपाइँ अघिल्ला वर्षहरुको तुलनामा केही बढी भएको हो।  अघिल्लो ...

  • कानुन बनाउन संघीय र प्रदेश सरकारकै बन्देज छ : चौरजहारी नगर प्रमुख शर्मा

    रुकुम पश्चिममा रहेका छ स्थानीय तहमा तीनवटा गाउँपालिका र तीनवटा नगरपालिका पर्छन्। जसमा चौरजहारी नगरपालिका पनि एक हो। मध्यपहाडी लोकमार्गले छोएको, स्थानीय तहको संरचना आउनुभन्दा पहिले नै सरकारले मुख्य दश नमुना शहर बनाउने घोषणा गरेको तथा रुकुम, जाजरकोट र सल्यान ...

  • उत्पादन बढाउन मेलको रूखमा जोडियो नासपाती, फोटो

    रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिकाका सामुदायिक वनका करिब चार हजार मेलका रूखमा नासपाती जडान गरिएको छ। गाउँपालिका कृषि शाखाको सहयोगमा वडा नम्बर २ को खावाङबगर, ३ को झुम्लाबाङ, क्याङसी र ७ को गुनामका सामुदायिक वनका मेलका रूखमा नासपाती जडान गरिएको हो। साम...

  • चौरजहारीमा सुरु भयो रोपाइँ, फोटो

    रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रोपाइँ सुरु गरिएको छ। सिँचाइ हुने खेतहरुमा रोपाइँ सुरु गरिएको हो। सिँचाइ नहुने पाखा खेतहरुमा भने असारमा मात्रै रोपाइँ हुनेछ। समयमा पानी नपर्दा मकै नरोपेरै रोपाइँ गर्न लागेको कृषक गणेश के...

  • दुई दर्जन विद्यार्थीमा बेहोस हुने समस्या

    रुकुम : रुकुम पश्चिमको एक विद्यालयमा विद्यार्थीहरू एक्कासी बेहोस हुने समस्या देखिएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका १, लागिममा रहेको जनएकता आधारभूत विद्यालयमा यस्तो समस्या देखिएको हो।  विद्यार्थीहरूमा आँखा राता हुने, मुटु दुख्ने, भुँइमा लड्ने, मुर्छा पर्...

  • यस्तो थियो जनवादी विद्यालयको पढाइ, फोटो

    रुकुम : तत्कालीन नेकपा माओवादीले रुकुमको तत्कालीन मोराबाङ गाविसको क्याङ्सीमा २०६१ मा स्थापना गरेको वासु स्मृति जनवादी विद्यालय राष्ट्रिय शैक्षिक संग्रहालय हुने भएको छ। उक्त विद्यालय माओवादीका पोलिटब्युरो सदस्य सुरेश आले (‘वासु’ नाम स्थापना भएको हो। अहिले ब...

  • १६ वर्षमै पूरै कपाल झरेपछि चिन्तामा किशोरी

    रुकुम : बुढेसकाल उमेर भएका मानिसहरुको कपाल झरेको त देख्नुभएको होला। त्यस्तै अधबंैशे मानिसहरुको पनि तालु वा अन्य केही ठाउँमा पनि थारै मात्रामा कपाल झरेको पनि देख्नुभएकै होला। तर, के १६ वर्षकै उमेरमा टाउकेको सबै कपाल झरेको देख्नुभएको छ? अचम्म नमान्नुहोस् रुकुम पूर्व...

  • घर लिपपोत नगरे सरकारी सेवासुविधा बन्द!

    रुकुम : घरमा शौचालय नबनाए सरकारी सेवा बन्द हुने त एक/दुई वर्षयता देशका विभिन्न ठाउँहरूबाट समाचार आउने गरेका थिए। के घर लिपपोत नगरे पनि सरकारी सेवा हुने कतै सुन्नुभएकोे थियो? तर अब अचम्म मान्नुपर्दैन नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नि...

  • अबका चार वर्ष सफलताका वर्ष हुनेछन् : पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष घर्ती

    रुकुमपूर्वका तीन स्थानीय तहरूमध्ये पुथाउत्तरगंगा गाउँपालिकाले विभिन्न समस्या दर्शाउँदै साचेअनुसारको काम हुन नसकेको बताउने गरेको छ। जनप्रतिनिधिहरू निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा पनि हाल गाउँपालिका केन्द्र, जिल्ला सदरमुकाम विवाद र अन्य सानातिना झमेलामा अल्झिएको देख...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]