प्रकाश पार्की

  • प्रदेश ७ चिनाउन ईश्वर ‘नेपाल साइकल यात्रा’मा

    डडेल्धुरा : शिरमा ढाका टोपी, हातमा घडी, साथमा ‘नेपाल टुर’ लेखिएको साइकल। साइकलमा माथि चन्द्र सूर्य अंकित नेपाली झण्डा। त्यो साइकल समातेर ‘नेपाल साइकल यात्रा’मा निस्किएका ३१ वर्षीय एक युवक। दार्चुलाको मार्मा गाउँपालिका- ६ शेरीक...

  • देउडामार्फत निर्मलाका हत्यारालाई कारबाही माग

    डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा पहिलोपटक सुदूरपश्चिमको पहिचान झल्किने लुगा लगाएर देउडा खेलका छन्। यहाँका महिलाहरुले गुन्यु चोलो, कम्मरमा पटुका, गलामा पोते, तिलहरी, माला, हातमा चुरालगायतका गरगहनाहरु लगाएर देउडा खेलेका हुन्। डडेल्धुरा बस पार्कमा आइतबार हुक्का च...

  • राष्ट्रिय गौरा महोत्सवमा देउडाको रौनक, १४ फोटो

    डडेल्धुरा : सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको अवसरमा डडेल्धुरा सदरमुकाम बसपार्कमा सञ्चालन भइरहेको राष्ट्रिय गौरा महोत्सवको दोस्रो दिन बिहीबार सहभागीहरूले चर्को घामलाई बेवस्ता गर्दै देउडा खेलेका छन्। आफ्नो परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उनीहरूले चर्को घा...

  • सुदूरपश्चिमको महान् पर्व गौराको मुख्य दिन आज अठ्यावाली

    डडेल्धुरा : प्रदेश-७ को महानपर्व गौराको मुख्य दिन सोमबार अठ्यावाली अर्थात् अष्टमी। आज प्रदेश-७ मा गौराको पूजाआजा गरी मनाइँदै छ। हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन रहेको पण्डित रामचन्द्र भट्ट बताउँछन्।  भदौ शुक्ल...

  • डडेल्धुराको भित्री मधेशवासीको दुःख, जोखिम मोलेर नदी तर्न बाध्य, फोटो

    डडेल्धुरा : प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। यहाँ रहेका रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन्। रंगुन ...

  • सदरमुकाममै पहिरो, अस्पतालमा क्षति

    डडेल्धुरा : तीन दिनदेखिको लगातार वर्षाका कारण डडेल्धुरा सदरमुकाममै पहिरो गएको छ। सोमबार दिउँसो अमरगढी–५ उपक्षेत्रीय अस्पताल जाने सडकमा माथिबाट पहिरो खसेको हो।  पहिराले वीर वेताल प्याथोलोजी एण्ड रिसर्च सेन्टरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका...

  • प्रदेश ७ को विकासमा सरकार लागिपरेको छ : मन्त्री बोहरा

    डडेल्धुरा : प्रदेश ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले प्रदेश सरकार प्रदेश ७ को विकासमा लागि परेको बताएका छन्। शनिबार सामुदायिक रेडियो अमरगढी डडेल्धुराको नवौँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन्। प्रदेश सरकार यहाँको समग्र विकासक...

  • महाकाली नदी कटानको उच्च जोखिमा परशुराम धाम

    डडेल्धुरा : महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सनिको बाढीले संकटमा पर्दै गइरहेको छ। डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो। २०५६ मा परशुराम धाम क्षेत्...

  • 'पागल पन्त' भीमदत्त, जसले उठाए किसान आन्दोलन

    डडेल्धुरा : किसान नेता शहीद भीमदत्त पन्तको ६६औँ स्मृति दिवस बिहीबार (आज) मनाइँदै छ। विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाउन लागिएको हो। किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। सोही सम्झनामा शहीद भीमदत्...

  • कैलालीको निंलाडीमा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

    डडेल्धुरा : लगातारको वर्षाका कारण कैलालीको चुरे गाउँपालिका–५ निंलाडीमा पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बेलुकी बेलुकी ६:४५ बजे पहिरो जाँदा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनको हो। सडक अवरुद्ध हुँदा तराईबाट पहाड हिँडका ...

  • प्रदेश ७ मा उद्योग र पर्यटनका प्रशस्त सम्भा‍वना छन् : मन्त्री भट्ट

    प्रदेश ७ मा नौ जिल्ला छन्। तीमध्ये कैलाली र कंचनपुर तराई क्षेत्रमा पर्छन्। डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरा सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन्। यस प्रदेशमा संभावनासँगै समस्या पनि यतिकै छन्। प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र छ...

  • मारुनी नाचको संरक्षणमा गाउँपालिका

    डडेल्धुरा : प्रदेश ७ धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी छ। ती सांस्कृति सम्पदामध्ये मगर समुदायमा प्रचलित मारुनी नाच एक हो। मगर समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नाच्ने चलन छ।  मगर समुदायमा परम्परादेखि नै विभिन्न ...

  • सरकार हुलाक सेवाप्रति गम्भीर नभएको आरोप

    डडेल्धुरा : प्रदेश-७ का विभिन्न जिल्लामा कार्यरत हुलाक कार्मचारीहरूले सरकार हुलाक सेवाप्रति गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजित हुलाक सेवाको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक समीक्षात्मक क्षेत्रीय गोष्ठीमा सहभागि कार्यचारीहरूले यस्तो आरोप...

  • प्रकृतिकाे अनुपम उपहार खप्तड, फोटो

    डडेल्धुरा : प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थ्रुपै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा सम्भावनाका ढोका प्रसस्त छन्।  देश संघीयतामा जानुअघि सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिका कारण यस क्षेत्रका पर्यटकीय क्षेत्रहरु सधैं ओझेल परे। ...

  • डडेल्धुरामा देउडा लयसँगै मनाइयो धान दिवस (फोटोफिचर)

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा देउडा लयमा गीत गाँउदै र रोप्दै १५औँ  धान दिवस मनाएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-१ को कुणमा किसानको खेतमा गएर अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो। स्थानीय सरकार जनताको घरदैलोमै रहेको अनुभूति गराउनका ...

  • पहुँचका आधारमा मात्र दिइने सेवाको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

    डडेल्धुरा : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा दिइने सेवाको अन्त्य हुनुपर्ने बताएका छन्। सोमबार डडेल्धुरास्थित उपक्षेत्रीय ‘अस्पतालको अनुगमन तथा सेवा समुउद्घाटन’ कार्यक्रममा बोल्दै मुख्य मन्त्री भट्टले यस्तो बताएका हुन्। नेपालमा पहुँचको आधारम...

  • युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउँछौँ : नवदुर्गा गाउँपालिका अध्यक्ष विष्ट

    नवदुर्गा गाउँपालिका डडेल्धुरा जिल्लामा अवस्थित छ। जिल्लाका साविकका मणिलेक, कोटेली, नवदुर्गा र बेलापुर गाउँ विकास समिति मिलाएर नवदुर्गा गाउँपालिका बनाइएको हो। नवदुर्गा गाउँपालिकाको कुल क्षेत्रफल १४१.८९ वर्ग कलोमिटर रहेको छ। यो गाउँपालिकामा पाँचवटा वडा ...

  • गाउँपालिकाभित्र दुई सय परिवारको एकीकृत बस्ती बनाउँछौँ : अजयमेरु गाउँपालिकाका अध्यक्ष भट्ट

    डडेल्धुराको अजयमेरु गाउँपालिका साविकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाउँविकास समिति मिलाए बनाइएको हो। अजयमेरु गाउँपालिकाको कुल क्षेत्रफल १४८.९० वर्ग किलोमिटर रहेको छ।  २०६८ सालको जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १७ हजार ६६ जना र...

  • एकढिक्का भएर लाग्नुको विकल्प छैन : सभापति देउवा

    डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का हुनुको विकल्प नभएको बताएका छन्। शनिबार नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले कम्युनिष्टले देशको नेतृत्व गरिरहेका बेला पार्टी एक हुन जरुरी रहेको बताएका हुन्।&n...

  • डडेल्धुरा जिप दुर्घटनामा वडा अध्यक्षसहित चारजनाको मृत्यु, (नाम सहित)

    डडेल्धुरा :  डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित चारजनाको मृत्यु भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को गजरौला...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]