कसरी बनाउने जीवनलाई आनन्दपूर्ण ?
यसपटकको विश्व स्वास्थ दिवसको नारा नै डिप्रेसन हो। विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारालाई डिप्रेसनमा केन्द्रित गर्नुले चुरो कुरो पत्ता लाग्छ, आज आममानिस कुन मानसिक मानोदशाबाट गुज्रिरहेका छन्! १९औं शताब्दीको मध्यसम्म मानसिक...