नमीन ढकाल

  • महिलालाई रोजगारी सिर्जना गर्दै इलामका ललिपप उद्योग

    इलाम : इलाम जिल्लाका विभिन्न स्थानमा ललिपप उद्योग थपिने क्रम बढ्दै गएको छ। उद्योगहरूको संख्या थपिएसँगै महिलाहरूलाई रोजगारीको अवसरसमेत सृजना भएको छ। ललिपप बनाउन महिलाहरू सिपालु हुने भएकाले उनीहरूले रोजगारी पाएको कोसेली ललिपप उद्योगका सञ्चालक शिवलाल प्रधानल...

  • निजी आवादीको गोलिया निकासीको कारोवार बढ्यो

    इलाम : वि. सं. २०४५ देखि वर्सेनि निर्यात भइरहेका निजी आवादीका गोलिया इलामका किसानका लागि नगदेबाली सरह आम्दानीको स्रोत बनिरहेका छन्। प्लाइउड बनाउने भेनियर उद्योगका लागि आवश्यक उत्तीस, चिलाउने, मलातो, मौवालगायतका नरम काठ भएका रूख यहाँ पाखोबारीबाटै बिक्री ह...

  • भारततर्फ भन्सार नहुँदा पशुपतिनगरमा बढ्यो अवैध कारोवार

    इलाम : भारततर्फ भन्सार कार्यालय नहुँदा इलामको  पशुपतिनगर  नाकाबाट अवैध रूपमा सामान निकासी तथा पैठारी बढेको छ।  नेपालतर्फ वि. सं. २०१३ बाट भन्सार कार्यालय स्थापना भएर संचालनमा रहे पनि भारततर्फ भने केही वर्षअघिसम्म सुकिया पोखरीमा ल्यान्ड कस्टम ...

  • महिला गोल्डकपमा माङसेबुङ विजयी

    इलाम : इलामको माङ्सेबुङमा जारी आठौँ पवित्रहाङ्मा महिला गोल्डकप खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा माङ्सेबुङ युथ सोसाइटी माङ्सेबुङ इलाम विजयी भएको छ।  माङसेबुङले पारिजात महिला फुटबल क्लब सालबारी झापालाई ४–० गोल अन्तरले पराजित गरेको हो...

  • बालुवामै बित्यो दोर्जेको जीवन

    इलाम  ः तस्वीरमा देखिएका व्यक्ति हुन्, दोर्जे तामाङ। ४० वर्षयता उनको जीवन छेवैमा बगेको माइखोलाकै किनारमा बालुवा खेलाउँदै बित्यो। माइखोलाको पानी जसरी उनको उमेर पनि सँगसँगै बगिरहेको छ।  २०३४ सालमा धनकुटाबाट इलाम आएका उनी पछिल्लो  २० वर्षयता धनकु...

  • चौथो संस्करणको माईभ्याली गोल्डकप ६ वैशाखबाट

    इलाम : पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको  माईभ्याली गोल्डकपको चौथो संस्करणा ६ वैशाख ०७५ बाट हुने भएको छ। आयोजक माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले १४ चैतबाट प्रतियोगिता आयोजनाको तयारी  गरेका थिए। तर, १४ चैतबाटै अखिल नेपाल फुटबल संघ (...

  • सूर्योदय नगरपालिका क्षेत्रको मेची राजमार्ग १५ मिटर कायम विवादमा

    इलाम : सूर्योदय नगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर मेची राजमार्ग दुवैतर्फ १५ मिटर कायम गराएर नगरवासीलाई सुकुम्वासी बनाउन लागेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। मेची राजमार्ग दायाँ बायाँ १५ मिटर कायम गराउँदा नगर क्षेत्रका अधिकांश बासिन्दा र व्यवसायीहर...

  • उद्योगी बन्न दुर्गालाई पढाइले छेकेन

    इलाम : इलामकी दुर्गाकुमारी राई पौरख गर्न सके पढाइले छेक्दैन भन्ने उदहारण बनेकी छन्। इलामको उत्तरी गाउँ माइपोखरीमा जन्मेकी दुर्गाले ग्रामीण विद्यालयबाट कक्षा आठ उत्तीर्ण गरेकी हुन्।  २०५७ सालमा देउमाई नगरपालिका– ६ शान्तिडाँडाका चन्द्र राईसँग विवाह गरे...

  • चुलाचुलीमा जंगली हात्ती आतंक, ४० परिवार जोखिममा

    इलाम : जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घरमा क्षति पुर्‍याएको छ। झापाको बेलडाँगी नजिकैको बनबाट आएका सातवटा जंगली हात्तीको समूहले घर भत्काउनुका साथै तीन विगाहामा लगाएको बाली पूर्ण रूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका प्रशास...

  • साझा आस्थाको केन्द्र रामसार क्षेत्र माईपोखरी

    इलाम : सूर्योदय र चिया पर्यटनका लागि प्रसिद्ध इलाम जिल्लामा अनेकौँ पर्यटकीय गन्तव्यहरू रहेका छन्। तीमध्ये एक हो, माईपोखरी। सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको माईपोखरी धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ। सन् २००८ अ...

  • प्रहरी कार्यालय पुनर्निर्माणपछि आत्मबल थपिएको छ : एआईजी उपाध्याय

    इलाम : प्रदेश नम्बर– १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले प्रहरी कार्यालयहरू पुनर्निर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मबल थपिएको महसुस भएको बताए।  नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनर्न...

  • बिर्तामोड-गाग्रेभञ्ज्याङ सडकको ५८ प्रतिशत काम सम्पन्न

    इलाम : झापाबाट इलामका लागि छोटो दुरीको बिर्तामोड-गाग्रेभञ्ज्याङ सडक स्तरोन्नति सुरु भएपछि पश्चिमी क्षेत्रका बासिन्दालाई झापा झर्न सहज हुने भएको छ। डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी परियोजनाले गाग्रेभन्ञ्याङ-जितपुर-सोयाक-वेलवासे-चिसापानी खण्...

  • इलामको अन्तु कटेजमा आगलागीबाट ९ लाख बढीको क्षति

    इलाम :  इलामको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका-४ श्रीअन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी हुँदा ९ लाखभन्दा बढीको क्षति भएको छ। शुक्रबार बिहान भएको आगलागीबाट कजेजको स्टोर रुम र बार पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। के कारणले आगलागी भएको...

  • १३९ वर्षपछि नेपाली चियाले पायो आफ्नो नाम, के हुनेछ फाइदा?

    इलाम : चिया उत्पादन सुरु भएको १३९ वर्षपछि नेपाली चियाले आफ्नै लोगो पाएको छ। चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लागो पाएको हो। हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम ...

  • सामुदायिक अस्पताललाई दीर्घकालीन बनाउन इलामवासीले देखाए जाँगर

    इलाम : इलामको एक मात्र सामुदायिक अस्पताल डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई निरन्तरता दिनको लागि स्थानीयवासी तथा सरोकारवाला निकायहरु अग्रसर हुन थालेका छन्। यथेष्ट तथा अत्याधुनिक उपकरणहरुबाट सुसज्जित यो अस्पताल कुनै समय मेची पहाडी जिल्लाहरुको स्वास्थ्य क्षेत्रमा ...

  • इलाममा पर्यटक बढेसँगै होटल व्यवसायीलाई पाहुना धान्ने चिन्ता

    इलाम : मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो।  पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थ...

  • इलामका प्रेमबहादुर २१ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा

    इलाम : सुखद जीवनको कल्पना गरेर साउदी अरब पुगेका माई नगरपालिका– ४ शुक्रबारे बजारका प्रेमबहादुर राई (राजु) २१ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा छन्। सन् २०१६ मार्च ३१ तारिकका दिन उनले चलाएको लरीले बोकेको केबलको तार चोरी भएपछि त्यसैको आरोपमा प्रेम जेल ...

  • दक्षिणी इलाममा हतियारसहित संगठित रुपमा यसरी हुन्छ काठ तस्करी

    इलाम : गत साल असोज २८ गते माइखोलामा भएको डुङ्गा दुर्घटना उद्दारमा आएको प्रहरीले ट्रयाक्टरसहित ठूलो परिणामा काठ पक्रियो। दुर्घटना भएको मौका छोपी काठ चोरीनिकासी गर्न लागेका तस्कर र प्रहरीबीच जम्काभेट नै भएको थियो। गत वर्षकै चैत १३ गते चुलाचुली गाउँपालिकाको चपेटीमा...

  • राजनीतिक व्यवस्था फेरिए पनि फेरिएन इलामका चिया मजदुरको दुःख

    इलाम : चिया बगानमा बहने स्याँठको बेवास्ता गर्दै कन्याम चिया बगानमा वेत पुगेका चिया ‘स्किप’मा व्यस्त टेकमाया महतले भनिन्, ‘राजनीतिक व्यवस्था फेरियो तर हाम्रो दुःख कहिल्यै फेरिएन।’ कन्याम चिया बगानमा ३१ वर्षदेखि मजदुरी गर्दै आएकी मह...

  • इलाममा फल्यो १२ करोडको सुन्तला, केजीको कति पर्छ मूल्य?

    इलाम : रोगको संक्रमणले सुन्तलाबारी सखाप हुन थाले पनि इलाममा सुन्तला खेती गर्ने किसानहरुको संख्यामा कमी आउन सकेको छैन। गत बर्ष ३४० हेक्टरमा गरिएको सुन्तला खेती यस बर्ष बढेर ३५० हेक्टर पुगेको छ। सुन्तला खेतीको क्षेत्रफल बढेसँगै उत्पादन समेत बढ्न थालेको छ। यस बर्ष ३५०...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]