विदुर कटुवाल

  • 'मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्'

    उदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी क...

  • गाना कुहिने रोगले करोडौंको अदुवा क्षति‚ मारमा किसान ​

    उदयपुर : किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति भएको छ। अदुवाको फल लाग्ने बेलामा एका एका देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो। कटारी नगरपालिका–११ गोठडाँडाँका ज्ञानबहादुर बस्नेत गाँउघरका रोपिको अदुव...

  • कांग्रेसका दुई नेतासहित आठजना जुवाडे पक्राउ

    उदयपुर : नेपाली कांग्रेस उदयपुरका एकजना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसीका अनुसार घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा यही आइतबार राति उनी पक्राउ...

  • प्रदेश १ र २ को सीमा विवाद : जग्गाको तिरो तिर्न उदयपुर, नागरिकता बनाउन सिरहा

    उदयपुरः ‘दैनिक जीवनयापनका अन्य सरकारी काम गर्न प्रदेश २ को सिरहा पुग्नुपर्छ। तर जग्गाको तिरो अर्थात् कर तिर्न प्रदेश १ को उदयपुर पुग्नुपर्छ' प्रदेश २ को सिरहा जिल्लाको धनगढीमाई नगरपालिका १४ र प्रदेश १ को उदयपुरको कटारी नगरपालिका ६ आम्वास सरेका स्थान...

  • यसरी बदलिँदै छ दशैं

    उदयपुर : करिव आठ दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको छ। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्नतन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको पाइन्छ। भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन दशैं बदलिएको हो...

  • दूधकोशी जलविद्युत् आयोजनाबाट ११ सय  घरधुरी प्रभावित हुने

    उदयपुरः  ६३५ मेघावटको दूधकोशी आयोजनाले तीन जिल्लाका साढे ११ सय  घरधुरी विस्थापित गर्ने भएको छ। प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुंगा र सोलुखम्बुकोबीचमा पर्ने दुधकोशी नदीको तटिय क्षेत्रका वस्ति विस्थापित गर्ने भएको हो। नेपाल विद्युत् प्राधिकरण,...

  • चुरेवनको गाउँमा बन्ने भो मदनभण्डारी स्मृति पार्क

    उदयपुर : झण्डै तीन दशक अघि नेपलमा तानाशाही शासकहरुले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएका थिए। त्यही वेला नेपाली कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्ने भुगोलको रुपमा परिचित छ चुरे वन क्षेत्र। त्यही चुरे वनेको जंगलमध्ये प्रदेश नम्वर २ मा पर्ने सिरहा जिल्लाको धनगढीमाई नग...

  • जोडले कुदाऊँ दुर्घटना, बिस्तारै कुदाउँ इञ्जिन बन्द

    उदयपुर : दुई दिन अघि भेटिएका अटो रिक्सा चालक राजन श्रेष्ठले गुनासो गर्दै भने, हल्का स्पिड कुदाउँ खाल्डाखुल्डीमा दुर्घटना होला भन्ने डर, स्लो गर्दा स्टार्ट बन्द हुने डर?’ उदयपुरको सदरमुकाम गाईघाटमा भएको सडकका खाल्डा खुल्डीले अहिले दुई पाङग्रे र तीन पाङग्रे सवारील...

  • खसी बोका बेचेर चाडपर्व खर्च जुटाउँदै उदयपुरका किसान

    उदयपुर : उदयपुरगढी गाँउपालिका–७ अँधेरीका मोहनबहादुर मगरको मुख्य आय स्रोत घरमा पालेको खसीबोकानै हो। ‘लाखौं वा करोडौं लगानी गरेको ठूलो फर्म नभए पनि मेरो परिवारको आर्थिक आय स्रोत भनेको खसी बोकानै हो,’ उनले भने, ‘वार्षिक ढेड दुई लाख रुपैय...

  • भूमाफियाको अतिक्रमणमा परेपछि त्रियुगा नदी वस्तीतिर सोझिँदै, सयाै विघा खेत बगर

    उदयपुरः उदयपुरको चुरे क्षेत्रमा विशेष गरेर नदी बगर, सरकारी जग्गा, वन छेउछाउका जग्गा भूमाफियाको पञ्जामा पर्नु कुनै पनि नौलो विषय होइन। अतिक्रमण परेका नदी किनार तथा सरकारी जग्गा खाली गर्ने दायित्व जसको भए पनि अहिलेसम्म कुनै पनि प्रयास पनि भएको देखिँदैन। ...

  • बजार अनुगमन नहुँदा महँगी र मिसावटको मारमा उपभोक्ता

    उदयपुरः परम्परा संस्कार जस्तैगरी चाडपर्वको वेलामा मात्र हुने बजार अनुगमन नहुँदा अहिले उदयपुरका उपभोक्ता मारमा परेका छन। बजारमा म्यद सकिएका खाद्यन्न बस्तु विक्रीदेखि व्यापारीले मनोमौजी गर्दा पनि उदयपुरका बजार अनुगमन हुन सकेको छैन। हिन्दू धर्मवलम्बीहरुको दसैँ, तिहार ...

  • भोटको भाँडो मात्रै बन्यो सगरमाथा विमानस्थल

    उदयपुर : त्रियुगा नगरपालिका-२ जोगिदहकी ७६ वर्षे हिरामाय खड्काले घरछेउमै सगरमाथा  विमानस्थल निर्माण क्षेत्र लेखिएको बोर्ड देखाउँदै भनिन्, ‘बोर्ड गाडेको पाँच वर्ष हुन लाग्यो, ०७४ सालको चुनाव हुँदा पुरानो हटाएर नयाँ बोर्ड राखिएको थियो। विमानस्थल कहिल्यै पनि ब...

  • कतै पाकिसक्यो त कतै लहलह धानखेती (फोटो फिचर)

    उदयपुरः अहिले शरद ऋतु। असोज महिना लाग्दै छ। त्यही असोज महिनाको अन्तिमतिर पसाउने धानको हरियालीले अहिले उदयपुरको भित्री मधेसका खेतहरु हयारी बनेका छन्। शरद ऋतु झल्काउने मनमोहक हरियाली धानको दृश्यले जो कोहीको पनि मननै लोभ्याउँछ। उदयपुरमा कुल धान उत्पादन हुने जग्ग...

  • विकास आयोजनामा सरकारी सिमेन्ट प्रयोग नगर्न कमिसनको चलखेल

    उदयपुर : सरकारी आयोजनामा सरकारी सिमेन्ट किन प्रयोग हुँदैन? सरकारी सिमेन्टको बजार प्रवर्द्धन गर्न सरकारी विकासे निर्माणकै आयोजना काफी छन्। तर, त्यही सरकारी आयोजनामा कमिशनकै चलखेलले सरकारी सिमेन्ट प्रयोग हुँदैन। ‘सरकारी सिमेन्ट प्रयोग गर्नलाई कमिशननै थोरै हुन्छ...

  • उदयपुरमा संविधान दिवस (फोटो फिचर)

    उदयपुर : उदयपुरमा संविधान दिवश भव्य रुपमा मनाइएको छ। तीन दिने कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाइएको हो। संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित रिले दौड प्रतियोगिता आयोजना गरिएको थियो। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घ...

  • बाढीले प्रदेश १ मा एकको मृत्यु, १२ घर डुबानमा

    उदयपुर : दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी प्रदेश १ का एकजनाको मृत्यु भएको छ भने १२ घर डुबानमा परेका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार संखुवासभाको मकालु गाउँपालिका ६...

  • माग बढेपछि उदयपुरका किसान कोदो खेतीतर्फ आकर्षित

    उदयपुर : तीन दशक यता ग्रामीण क्षेत्रमा चालमको मात्र भात खानुपर्छ धारणा विकसित हुँदै गएपछि लोप हुँदै गएको कोदो खेती पछिल्लो समय बढ्दै छ। सिँचाइको व्यवस्था नभएको सुक्खा क्षेत्रमा हुने कोदो खेती गर्ने किसानहरु बढ्दै गएका छन्। खाद्य संस्कृतिमा चामलको भातले व्यापकता पाएको...

  • डाँडाकाँडा कुहिरोले डम्म, मोटरबाटो जान्छ र त्यहाँसम्म... (फोटो फिचर)

    उदयपुर : भोजराज काफ्ले  र सीता थापाको एउटा चर्चित लोकदोहोरी गीत छ 'नयाँ बाटो सरर घुम्‍न जाऊँ पूर्व सिन्धुली' कुनै समय  यो लोकगीतले बजार तातेको थियो।  यस गीतमा केटाले आफूसँग घुम्न गए पूर्वसिन्धुली राम्ररी घुमाइदिने भनेका छन् भने के...

  • बजार नपाउँदा भुइँ स्याउ गाईवस्तुलाई खोले र मदिरा बनाइँदै

    उदयपुर : उदयपुरको पहाडी क्षेत्रमा उत्पादित भुइँ स्याउ (ग्राउण्ड एप्पल) मदिरामै सीमिति हुने गरेको छ। बजारमा पहुँच नहुँदा ग्रामीण क्षेत्रका किसानले खेती गर्ने भुइँ स्याउ गाउँ घरमै मदिरा बनाउन प्रयोग हुने गरेको हो। भुइँ स्याउले बजार नपाएपछि किसान मारमा परेका छन्...

  • ठेकेदारको लापरबाहीले उदयपुरका ठूला पुल अलपत्र

    उदयपुर : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए। उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने सुनको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]