सविना खनाल

  • के हो दर? अाज किन खुवाइन्छ चेलीबेटीलाई?

    काठमाडौं : सनातन हिन्दु नारीहरू मंगलबार राति दर खाएर बुधबार तीजको व्रत बस्दैछन्। भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने परम्परा छ। विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरूले सुयोग्य ...

  • डाक्टरहरूको आन्दोलनले बिरामी मारमा

    काठमाडौं : धादिङ किरानचोकका कृष्ण अधिकारी आफ्नो साढे दुई वर्षको छोरालाई ज्वरो आउने र बेहोस भइरहने समस्या भएकाले उपचारका लागि आइतबार कान्ति अस्पतालमा लिएर आए। तर डाक्टरहरूको हडतालले गर्दा उपचार गराउन पाएनन् र घर फर्किए। सोमबार पुन: जँचाउन छोरालाई लि...

  • किन घट्दैछ स्वास्थ्य बिमाप्रति आकर्षण?

    काठमाडौ: नेपालमा २०७२ सालभन्दा अगाडि विभिन्न तहमा स्वास्थ्य बिमाको सैद्धान्तिक बहस नभएको होइन। अझ स्व. डा. उपेन्द्र देवकोटाले सबै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बिमा लागू गर्नु पर्ने बिषय बेलाबेलामा उठाउँदै आएका थिए। तर यसलाई मुर्त रुप भने २०७...

  • भदौ १ देखि डाक्टरले लाइसेन्स मेडिकल काउन्सिललाई बुझाउने, बिरामी नजाँच्‍ने

    काठमाडौंः नेपाल चिकित्सक संघले भदौ एक गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आफूहरुले विरामी जाँच्न छोड्ने जनाएको छ। भदौ एक गतेदेखि नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाएर विरामी जाँच्न बन्द गर्ने चिकित्सक संघले जनाएको छ। काठमाडौंमा पत्रका...

  • साढे छ दशक उमेरमा पनि क्यान्सरविरुद्ध अभियानमा डा. पिया

    काठमाडौं : पहिलो पुस्ताका क्यान्सर रोग विशेषज्ञ हुन् डा. मदन पिया। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रसिक रूपमा प्रस्तुत हुनु उनको विशेषता हो। नेपालमै पहिलो क्यान्सरमा विशेषज्ञता हासिल गर्ने चिकित्सक हुन् पिया। बंगलादेशबाट एमबिबिएस सकेर आएपछि एक वर्ष...

  • यस कारण धेरै फेल हुन्छन् चिकित्सक लाइसेन्स परीक्षामा

    काठमाडौ : चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइ पढेर पास भएपछि मात्र एबबिबिएस पढाइ पूरा हुन्छ। यसरी पास भएपछि एउटा व्यक्ति डाक्टर बन्छ। यसरी चिकित्सक बनिसकेपछी बिरामी जाँच्न मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन काउन्सिलले लि...

  • डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परीक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परीक्षा पास गरेका काउन्सिलका रजिष्...

  • न्याम्स भिसीका लागि डा. भगवानदेखि स्वास्थ्य सचिवका श्रीमानसम्म आकांक्षी

    काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा यही साउन २४ मा उपकुलपति प्रा.डा. गणेश गुरुङको कार्यकाल समाप्त हुने भएपछि नयाँ उपकुलपतिको खोजी भइरहेको छ। प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्रीको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्...

  • बंगलादेशबाट पढेर फर्किएका विद्यार्थी भन्छन् : भाषामा समस्या नभए बंगलादेशको पढाइ धेरै राम्रो छ

    काठमाडौं : यतिखेर बंगलादेशका मेडिकल र डेन्टल कलेजमा चिकित्सा शिक्षा अध्ययन गरेर फर्किएका नेपालीको गुणस्तर र सीपका विषयमा प्रश्न उठ्न थालेको छ। नेपालबाट चिकित्सा शिक्षा पढ्न गएका धेरै विद्यार्थीहरूले त्यहाँका मेडिकल कलेजबाट चिकित्सा शिक्षाको प्रमाणपत्र किनेर ल्या...

  • सुत्नुअघि दिनहुँ एउटा अनार खान्छु : डा. अनिल

    काठमाडौं : डा. ओममूर्ति अनिल अहिलेका व्यस्त मुटुरोग विशेषज्ञमध्ये एक हुन्। डा. अनिल हाल काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्। मुटु रोग पछिल्लो समय बढ्दै छ, जसले गर्दा मुटुसम्बन्धी समस्या लिएर आकस्मिक रूपमा वा समय लिएर अस्पतालमा ज...

  • डा. माथेमाले जुस खुवाएर ताेडाए डा केसीकाे १५औँ अनशन, सहमतिपत्रसहित

    काठमाडौं : अन्तत: डा गोविन्द केसीले डा केदारभक्त माथेमाको हातबाट जुस खाँदै आफ्नो १५ औँ अनशन तोडेका छन्। सरकार र डा केसीका प्रतिनिधिबीच अड्किएको बुँदामा सहमित भएसँगै बिहीबार राति करिव साढे दसबजे डा केसीले अनशन तोड्न सहमति जनाएका हुन्।  उनको अनशन तोडाउन ट...

  • पहिलो बुँदामै डा केसी असहमत, अबकाे वार्ता प्रधानमन्त्रीसँग

    काठमाडौं : आमरण अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीले वार्ता टोलीले तयार पारेको ड्राफ्टको एक नम्बर बुँदामै असहमति जनाएपछि आडकिएको गाँठो फुकाउन जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन्। बिहीबार दिनभरजसो भएका अनौपचारिक र औपचारिक वार्तापछि तयार भएको सातबुँदे सहमति...

  • वार्ताको सन्देश बोकेर टिचिङ पुग्दै टोली, केसीले 'एस' भने आजै सहमति

    काठमाडौं : सरकार र डा गोविन्द केसी पक्षबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सहमति छ। अहिले वार्ता टोली वार्ताको ड्राफ्ट बोकेर डा केसी अनशनरत स्थान टिचिङतर्फ गएका छन्। सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भ...

  • उठ्ने बित्तिकै एक चम्चा आलस र भाङ खान्छु : डा. अरुणा उप्रेती

    काठमाडौं : वरिष्ठ जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती स्वास्थ्य क्षेत्रमा प्रसिद्ध नाम हो। ६० वर्षीया डा. उप्रेतीले विशेषत: पोषणबारे धेरैलाई सचेत गराइसकेकी छन्। उनले खानेपिन र पोषणसम्बन्धी पुस्तकहरू समेत निकालेकी छन्। पोषणसम्बन्धी जनचेतनाका लागि नेपाल...

  • आमाको विशेष आग्रहपछि रगत परीक्षण गर्न तयार भए डा. केसी

    काठमाडौं : जुम्लाबाट काठमाडौं आएसँगै साेमबार पहिलो पटक डा‍. गाेविन्द केसीको शरीरमा भएका परिवर्तनहरूबारे जानकारी प्राप्त भएको छ। ८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न मानेका हुन्। अाइतबार साँझ आफ्ना छोरालाई भेट्...

  • आफ्नो रेकर्ड आफैँ तोडे केसीले : स्वास्थ्य अवस्था नाजुक, वार्ताको टु‌ंगो भएन

    काठमाडौं : तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै जुम्लादेखि हाल काठमाडौंमा १५औँ अनसन बसेका डा. केसीले हालसम्मकै रेकर्ड तोडेका छन्। गत असार १६ गतेदेखि जुम्लाबा...

  • थाइराइडबाट बच्न डा. अन्सारीका सुझाव

    थाइराइड भनेको शरीरमा भएको हर्मोनको डिस्‍अर्डर हो। यो समस्या खानपिनदेखि बंशानुगत रुपमा पनि आउने गर्द्छ। वरिष्ठ फिजिसियनडा. ए. ई. अन्सारीका अनुसार थाइराइड पीडितले धेरै डराउनु पर्दैन। तर यसप्रति सावधानी भने अपनाउनु पर्छ। थाइराइडका कारण मुटु तथा डिप्रेशनसमेतको समस्...

  • डा केसीले टिचिङबाट भने : मलार्इ अपहरण शैलीमा काठमाडौं ल्याइयो

    काठमाडौं : वरिष्ठ डाक्टर गोविन्द केसीले सरकारले आफूलार्इ अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाएका छन्। उनले शिक्षण अस्पतालमा बिहीबार बेलुकी पत्रकार सम्मेलन गरेर सरकारले आफूलार्इ बल प्रयोग गरेर जबरजस्ती काठमाडौं ल्याएको बताएका हुन्। 'सरकारसँग डराएर नभर्इ जुम्लाक...

  • डा केसीलार्इ 'हाइपोक्यालेमिया'

    काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विगत १८ दिनदेखि अनशनरत केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका बीच केही दिनयता रगतमा भएका परिवर्तन थाहा पाउन सकिएको थिएन्। वार्ता टोली गठन भएसँगै रगत परीक्षण गराउँदा ह...

  • 'प्रधानमन्त्रीज्यू' मेडिकल कलेज पानी जहाज चलाएजस्ताे हाेइन: गगन थापा

    काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा पुगेर आमरण अनसनमा बसेका प्रा डा गोविन्द केसीलाई  साँथ दिँदै उनको जीवनरक्षाका लागि माइतीघर मण्डलामा प्रदशन गरिएको छ। दिउसो १२ बजे देखि शुरु भएको  प्रर्दशनमा  राजनीतिक दल, नागरिक समाजका अ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]