थाहा संवाददाता

  • यशुलाई विश्‍वास गरे कोरोना लाग्दैन भन्‍ने महिला पक्राउ

    काठमाडौं : यशुलाई विश्‍वास गरेमा कोरोना भाइरस नलाग्ने भन्दै सर्वसाधरणलाई भ्रम फैलाउने एकजना महिला चितवनमा पक्राउ परेकी छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका-७ घर भएकी ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेर कारवाही अघि बढाएको हो।  ...

  • म्याग्दीमा लकडाउन पालना गराउन स्वयंसेवक खटाइयो

    म्याग्दी  : म्याग्दी जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागि दैनिक भत्ता दिएरै स्वयंसेवक खटाइएको छ। जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्वन्धी सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्...

  • बुटवलको क्‍वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

    काठमाडौं : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ। सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्तिको स्वाब परीक्षणक...

  • विदेशबाट ओखलढुंगा आउनेको तथ्यांक लिइँदै

    ओखलढुंगा : ओखलढुंगामा विदेशबाट घर फर्कनेहरुको तथ्याङ्क लिन सुरु गरिएको छ। कोरोनाको सम्‍भावित संक्रमण रोक्न विदेशबाट जिल्ला प्रवेश गर्नेको तथ्यांक लिन थालिएको हो। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको सहयोगमा दैनिकरुपमा विदेशबाट फर्कनेको तथ्यांक संकलन गरिरहे...

  • तनहुँका बढी भीडभाड हुने ठाउँमा किटनाशक औषधि छर्कियो

    तनहुँ : कोभिड–१९ को संक्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाका बजार क्षेत्र र विभिन्न टोलमा किटनाशक औषधि छर्किन शुरु गरिएको छ। स्थानीय युवाका साथै टोल विकास संस्थाको सक्रियतामा बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको हो।&nbs...

  • काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना, ६ घाइते

    सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा धनुषाको सबैला नगरपालिका–...

  • खाद्यान्नको अभाव हुन नदिन घुम्ती पसल सञ्चालन

    कञ्चनपुर : खाद्यान्नको अभाव हुन नदिनका लागि कञ्चनपुर उद्योग बाणिज्य संघले घुम्ती पसल सञ्चालन गरेको छ। भीमदत्त नगरपालिकाको पहलमा टोल टोलमा खाद्यान्नलगायतका सामग्री नगरबासीलाई घर दैलोमा उपलव्ध गराउनका लागि घुम्ती पसल सञ्चालन गरिएको हो।  विश्वव्यापी रुपमा ...

  • तिमी अलि परै बस...

    तिमी अलि परै बस, केही दिन घरै बस, म अलि वरै बस्छु, केही दिन घरै बस्छु। भलाइको लागि नै हो, तिमी अलि परै बस। उनीहरू खटिरहेछन्, हाम्रो खुशीका लागि, उनीहरू डटिरहेछन्, हाम्रो जीतका लागि। सम्मानमा उनीहरूको, तिमी अलि परै बस। आफैंलाई भुलिरहेछन्, हाम्रो जीवन...

  • प्रमुख सेनानी विष्टको सुडान शान्ति मिसनमै निधन

    काठमाडौं : नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला हृदयघातका कारण निधन भएको छ। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृ...

  • पाटन अस्पालको आईसीयुमा उपचाररत भारतीय गोर्खा सैनिकको मृत्यु

    काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना बिरामीको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत धादिङका एकजना युवकको सोमबार मृत्यु भएको हो। उनको पाटन अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो।  भारतीय सेनाका सदस्य उनी चैत १४ गते नेपाल फर्किएका थिए। नेपाल ...

  • ग्यास सिलिण्डर बोकेकालाई कारवाहीबारे छानबिन गर्दै प्रहरी

    काठमाडौं  : खाना पकाउने ग्यासको सिलिन्डर बोकेको व्यक्तिलाई प्रहरीले उठबस गराएर कारबाही गरेको तस्बिर यतिबेला सामाजिक सञ्‍जालमा भाइरल भइरहेको छ। यो तस्बिरले कोरोना भाइरस नियन्त्रणका लागि अहम् भूमिका खेलिरहेको प्रहरीको चर्को आलोचना भइरहेको छ। यो तस्बिर भाइर...

  • लकडाउनको सारथि बन्‍यो ‘पुस्तक’

    बाँके : कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गरी अहिले विश्व नै लकडाउनको अवस्थामा छ। एक व्‍यक्तिबाट अर्को व्‍यक्तिमा सजिलै सर्ने भएकोले विश्वका अधिकांश देशहरूले हिँड्डुल, सभा, सम्मेलन, भेलामा प्रतिबन्ध लगाएका छन्। स्थलमार्ग तथा हवाईमार्ग पनि अधिकांश देशमा बन्...

  • दार्जिलिङ पनि पुग्यो कोरोना, एक महिलाको मृत्यु

    काठमाडौं : नेपालसँगै सिमाना जोडिएको भारतको दार्जिलिङ पहाडमा पनि कोरोना भाइरसले सोमबार एकजना महिलाको ज्यान लिएको छ। योसँगै पश्‍चिम बंगाल राज्यमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।  कोरोनाबाट ज्यान गुमाउनेमा दार्जिलिङको कालेबुङकी ५४ वर्षीय...

  • सल्यानमा एकैघरका पाँच जना क्वारेन्टाइनमा, स्वाब परीक्षण गरिँदै

    सल्यान : सल्यानमा एकै घरका पाँच जनाालाई  जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा  राखिएको छ।  जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला, माझखर्कमा ज्वरो आउनेलगायतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्...

  • पोर्चुगलबाट आएका एक बिरामीलाई आइसोलेशनमा राखियो

    धनकुटा : जिल्ला अस्पताल धनकुटामा एक बिरामीलाई अलग कक्ष 'आइसोलोसन'मा राखिएको छ। दुई साता पहिले पोर्चुगलबाट फर्किएर आएका धनकुटा-८ का ती युवामा उच्च ज्वरो र रुघाखोकी लगायतका लक्षण देखिएपछि सोमबारदेखि 'आइसोलेसन'मा राखिएको हो।  चिक...

  • बैतडीमा तयारी अवस्थामा एघार एम्बुलेन्स

    बैतडी : कोरोना भाइरस (कोभिड–१९)को शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पुर्याउन बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। सात स्थानीय तहका आठ, जिल्ला अस्पतालका दुई र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको एउटा एम्बुलेन्स रहेका छन्।  जसमा दशरथचन्द न...

  • विपन्न परिवारलाई खाद्यान्न सहयोग

    तनहुँ : दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएको विपन्न परिवारलाई युवाहरुको सक्रियतामा खाद्यान्न उपलब्ध गरिएको छ। नोभल कोरोना भाइरसको संक्रमित नेपालमा भेटिएसँगै सरकारले लकडाउन गरेपछि विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्।  व्यास युवा क्लब सञ्जा...

  • कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका युवकको रिपोर्ट नेगेटिभ

    पर्वत : फ्रान्सबाट आएकी कोरोना सक्रमित १९ वर्षीया युवतीसँगै यात्रा गरेका एक युवकमा कोरोनाको संक्रमण  नभएको पुष्टि भएको छ। बागलुङ घर भई पर्वतको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएका युवाको स्वाब परीक्षणपछि उनमा संक्रमण नभएको पुष्टि भएको पर्वत अस्पतालका निम...

  • कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा

    काठमाडौं :   कोरोना भाइरस रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार साँझ  सम्म १७ करोड ४२ लाख  ४१ हजार जम्मा भएको जनाएको छ। &nbs...

  • भीमदत्तनगरमा 'डिस्‍इन्‍फेक्‍सन' गर्दै सशस्त्र प्रहरी

    कञ्चनपुर :  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउनका लागि कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा सशस्त्र प्रहरीले औषधी छर्कन शुरू गरेको छ। आइतबार सशस्त्र प्रहरीले 'स्प्रे टंकी'को सहायताले भीमदत्तनगर बजार क्षेत्रको तरकारी बजार (सब्जीमण्डी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]