थाहा संवाददाता

  • धनकुटाबाट नेकपाका कार्यकर्ता पक्राउ

    धनकुटा : सरकार विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका धनकुटा जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझा र धनकुटा ६ का निरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जन...

  • मुस्ताङमा पहिलेको हिउँ नपग्लिँदै फेरि हिमपात

    पर्वत : एक हप्ता अगाडिको हिमपातका कारण हिउँ नै नपग्लिएको मुस्ताङमा शुक्रबार साँझबाट फेरि हिमपात शुरु भएको छ। मौसममा आएको खराबीसँगै चिसो बढेपछि शुक्रबार साँझदेखि फेरि बाग्लो हिमपात शुरु भएको हो।  हिमपातसँगै मौसम अत्याधिक चिसो बन्दा सर्वसाधारणहरू ...

  • बुढासुब्बा गोल्डकप : उपाधिका लागि धरान र डाउफिन्स क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुने

    सुनसरी : धरानमा जारी २१ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लागि आयोजक धरान फुटबल क्लब र डाउफिन्स फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुने भएको छ। अन्तिम सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली दाउफिन्सले आयोजक धरानसँ...

  • कार्यक्रममा सहभागिता जनाए बापतको भत्ता रकम विद्यार्थीलाई

    दार्चुला : जनप्रतिनिधि र कर्मचारीले भत्ताका लागि मात्रै काम गर्ने आरोप आउँदै गर्दा दार्चुलाका प्रहरी प्रमुखले भने आफ्नो कार्यावधिको भत्ता असहाय तथा अपांग विद्यार्थीलाई वितरण गरेका छन्। जेठ ४ गते दार्चुलाको प्रहरी प्रमुखका रुपमा सुरुवा भई आएका प्रहरी नायव उपरीक्षक न...

  • सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने अवरोध अन्त्यको माग

    धनगढी : सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यले भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवरोध अन्त्यको माग गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले भारतीय पक्षबाट हस्तक्षेप हुने गरेको बताउँदै त्यसको समाधानको पहल गर्न आग्रह गरेका हुन्। सत्तारुढ ...

  • हिरो गोल्डकप : नेपाल म्यानमारसँग  ३-१ ले पराजीत

    काठमाडौं : हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल म्यानमारसँग पराजीत भएको छ। भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल म्यान्मारसंग  ३-१ ले पराजीत भएको हो। दक्षिण एसियाली फुटलबमा सधैँ उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूह चरणमै पराजित ग...

  • कञ्चनपुरबाट बरामद २४ किलो सुन कोहलपुर ल्याइयो

    बाँके : प्रहरीले कञ्चनपुरबाट बरामद गरेको सुन शुक्रबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा ल्याइएको छ। बरामद सुनका बारे अनुसन्धान गर्न कोहलपुर ल्याइएको कार्यालय प्रमुख विनोदकुमार दाहालले जानकारी दिए।  कार्यालय प्रमुख दाहालले अनुसार, शुक्लाफाँटा नगरपालिका ११&nb...

  • कर्मचारी समायोजन विधेयक : ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने

    काठमाडौं : कर्मचारी ज्यालादारी वा करारमा लिन नपाइने भएको छ। शुक्रबार संसदले पारित गरेको कर्मचारी समायोजन विधेयक २०७५ को दफा १३ को उपदफा १ मा निजामती कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने व्यवस्था गरिएको हो। ...

  • मुख्यमन्त्री शाहीले कोरेको विकासको खाका (पूर्णपाठ)

    सुर्खेत : कर्णाली सरकारले आफ्नो १ वर्षे प्रगति विवरण आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कर्णाली प्रदेश सरकार प्रथम वर्ष संक्षिप्त वार्षिक प्रगति विवरण सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको...

  • नेपालमा पहिलोपटक जापानीज भाषासम्बन्धी ‘इ-लर्निङ सेमिनार’

    काठमाडौं : जापानीज भाषालाई नेपालमा सजिलोगरि सिकाउनका लागि  गोरेश निहँगो सुईसुई प्रविधिको प्रयोगले सजिलो बनाउने भएको छ। राजधानीको ‘याक एण्ड यती होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखर...

  • ऋण लिएर खानेपानी आयोजना निर्माण

    भक्तपुर : चाँगुनारायण नगरपालिका ९ ताथलीका स्थानीयले ऋण लिएर खानेपानी आयोजना निर्माण गर्ने भएका छन्। स्थानीय विन्ध्यवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाले नगर विकास कोष काठमाडौंबाट ऋण लिएर खानेपानी आयोजना निर्माण गर्न लागेको हो। उपभोक्ता ...

  • पाठकको भ्रष्टाचार प्रकरणको तत्काल छानबिन गर्न योगेश भट्टराईको माग

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धी विषयमा तत्काल छानबिन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन्। सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धी विवादमा ...

  • ओली सरकारले एकवर्षे कार्यकालमा ‘पासमार्क’ पनि ल्याएन : अध्यक्ष केसी

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एकवर्षे कार्यकाललाई आफूले ‘पासमार्क’ समेत नदिने बताएका छन्। उनले भने, ‘मैले यो सरकारको एक वर्षे कार्यकाललाई पास मार्क दिन सकिँन्।...

  • दाङमा एकआपसमा बस ठोक्किँदा ४५ जना घाइते

    दाङ : दुईवटा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा ४५ जना यात्रु घाइते भएका छन्। शुक्रबार साँझ पौने ४ बजेतिर दंगीशरण गाउँपालिका ७ श्रीगाउँको बोगटीमा बस ठोक्किँएर घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानक...

  • प्रहरीको गोली लागि पत्रकार घाइते भएको घटना छानबिन गर्न माग

    काठमाडौं : नेपाल पत्रकार महासंघले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ। महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै सुरक्षामा खटिएका प्रहरीले पत्रकार मैनालीमाथि लापरवाही तरिकाले गोल...

  • सरकारको एक वर्ष गफमै बित्यो : सभापति देउवा

    भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई गफाडीको संज्ञा दिएका छन। सरकारको अधिनायकवादी चरित्रको विरोधमा नेपाली कांग्रेस भक्तपुरले मध्यपुर थिमिको शंखधरचोकमा शुक्रबार आयोजित सभामा देउवाले ओली सरकार गठनको एकवर्ष गफमै बितेको भन्दै सरकारलाई ग...

  • कर्मचारी समायोजन विधेयक बहुमतले पारित

    काठमाडौं : संसदबाट कर्मचारी समायोजन विधेयक २०७५ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो। बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेका थिए भने जवाफमा संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री ला...

  • सरकारले सुरु गर्‍यो तीनकुनेमा ग्यास उत्खनन् प्रक्रिया

    काठमाडौं : सरकारले काठमाडौंको तीनकुनेमा ग्यास उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्यास उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको जानकारी ...

  • धनगढी उप-महानगरपालिका योजना सम्पादनमा देशकै पहिलो

    धनगढी : कैलालीको धनगढी उप-महानगरपालिका नगरविकास कोषबाट संचालित योजनाहरूको सम्पादनमा देशमै पहिलो भएको छ। नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरूमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कृष्ठ भएको हो। नगरविकास कोषले आफ्नो ३१ औँ वार्षिकोत्सव कार्यक्रममा...

  • भक्तपुरमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

    भक्तपुर : मध्यपुर थिमीमा ट्रकको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ।  भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ४३१७ नं को ट्रकले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेसप्रसाद उपाध्यायलाई कोरिया मैत्री अस्पतालतर्फ बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]