रासस

  • एम्बुलेन्समा राखेर गाँजा तस्करी गर्ने तीनजना समातिए

    मकवानपुर : बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन्। खालिद...

  • रोटरी इन्टरनेशनलले पाँच अर्ब रुपैयाँ बराबरका परियोजना सञ्चालन गर्दै

    चितवन : सामाजिक क्षेत्रमा सक्रिय देखिएको रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले चालु आर्थिक वर्षमा पाँच अर्ब रुपैयाँ बराबरका सामाजिक विकासका काम गरिरहेको छ।  रोटरीले शान्ति, खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, आमा– बच्चाको सुरक्षा र स्थानीय व्यवसाय प्...

  • नालीमाथि कल्भर्ट बनेपछि २५ हजारमा नबिक्ने जग्गाको भाउ सात लाख नाघ्यो

    कञ्चनपुर : भीमदत्त नगरपालिका १३ स्थित भुजेला हात्तीसार जोड्ने सडक जोड्ने कल्भर्ट निर्माण भएपछि एक घण्टा हिँडेपछि पुगिने गन्तव्य दुई मिनेटमै पार गर्न सकिने भएको छ। कलभर्ट निर्माणअघि २५ हजार रुपैयाँ प्रतिकट्ठा पर्ने यस क्षेत्रको जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढ...

  • छोरी जन्मिएको २० वर्षसम्म गाउँपालिकाले खाता खोलेर रकम जम्मा गरिदिने

    म्याग्दी : यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ। गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो।  बागलुङ...

  • पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधन

    पाल्पा : नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी द...

  • पाँचखाल मोतियाविन्दु मुक्त नगरपालिका बन्दै

    काभ्रे :  पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन्। पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन ग...

  • कोदोको ढिंडोमा लठ्ठिन्छन्‌ होमस्टे पुग्‍ने पर्यटक

    बागलुङ : ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ। विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ। दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ। गत आवमा घरवास सञ्चालन...

  • महोत्तरीका क्रसर उद्योग पूर्णरूपमा बन्द

    महोत्तरी : जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरूपमा बन्द गरिने भएका छन्। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो।...

  • सापकोटामाथि कुनै मुद्दा छैन : प्रचण्ड

    चितवन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताए। शुक्रबार चितवनमा पत्रकारसँग अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार ...

  • कांग्रेसको विवाद मिलाउन छलफल तीव्र, देउवा निवासमा बैठक

    काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन्।  यसैबीच सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा शुक्रबार बिहानदेखि छलफल सुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जा...

  • नेपालमा भ्रष्टाचार घटेपनि गतिलो सुधार देखिएन

    काठमाडौं : नेपालमा गत वर्षभन्दा भ्रष्टाचार घटेको तथ्यांकले देखाएको छ। सन् २०१८ मा ३१ अंकसहित १२४ औं स्थानमा रहेको नेपाल २०१९ मा ३४ अंकसहित ११३ औं स्थानमा पुगेको हो। केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकको श्रेणीबाट माथि उक्लिन सकेको छ...

  • राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो

    काठमाडौं : राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ। दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको  सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन्। मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदे...

  • बाल्टिनमा डुबेर मृत्यु

    सर्लाही : जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ।  नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक...

  • अबदेखि मापसे गर्ने चालकलाई जेल हालिने

    धादिङ : मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ। मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइ...

  • दोलखामा आवास पुनर्निर्माणमै ढिलाइ

    दोलखा : विनाशकारी भूकम्पले क्षति पु¥याएका घरको पुनर्निर्माण गर्न किस्ता नआउँदा  आवास निर्माणमा ढिलाइ भएको छ।  पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार  जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो क...

  • छुरा प्रहारबाट साथीको हत्या, दुई पक्राउ

    भक्तपुर : मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले ...

  • एमसिसी पास गरे घातक हुन्छ : नेता रावल

    डोटी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसद्बाट पास गरे घातक हुने बताए। जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा ...

  • माघमा सुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताए। सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिने कार्यक्रमको बुधबार&n...

  • तस्करले थापेको पासोमा चितुवा फस्यो

    कञ्चनपुर : तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]