कैलाशकुमार सिवाकोटी

  • आर्थिक सहायता वितरण: 'उल्फाको धन फुपूको श्राद्ध'

    ‘फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी’ शीर्षकमा पुस ५ गते बुधबारको अंकमा राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टले समाचार प्रकाशमा ल्याएको छ। समाचारमा भनिएको छ, ‘सरकारले मापदण्डविनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५०२ दुई जनालाई झण्डै ८ ...

  • आचारसंहिता कि लाचारसंहिता?

    निर्वाचन जनतामार्फत जनप्रतिनिधि छनोट गर्ने माध्यम वा विधि हो। अर्को शब्दमा भन्दा नेपाली जनताको सार्वभौमसत्ता प्रयोग गर्ने शान्तिपूर्ण हतियार हो। निर्वाचन सार्थक वा अर्थपूर्ण त्यतिखेर हुन्छ, जतिखेर स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र त्यस विधिमार्फत नागरिक श...

  • सत्ता कब्जाको आधार दलीय एकता कि आचरण र व्यवहार?

    वर्तमान सत्ताको प्रमुख दल मुख मिठ्याउन मस्त थियो। नजिकै आउँदै गरेका निर्वाचनमा जात, पात, धर्म, वर्ण, गोत्र नमिलेको जस्तो देखिए पनि, तेस्रै सही, ऊसँग उठबस गरिन्छ, लामै समय सत्ताको नसामा लठ्ठ भइन्छ।  स्थानीय निर्वाचनमा पहिलो भए पनि आगामी निर्वाचनबाट उसलाई ढोकाबाहि...

  • एेना होइन, अनुहारमा जमेको धूलो पुछौँ

    इमान, जमान, नैतिकता र इमान्दारीलाई पोलपाल पारेपछि एक किसिमले व्यक्तिको अस्तित्व सकिएसरह हुन्छ। यसले सामान्यतया उसलाई मात्र पिरोल्छ। यता, राजनीतिमा यी कुरा खडेरी परेपछि यसको प्रहार सिंगो मुलुक र मुलुकवासीले थाप्लोमा बज्रन्छ। व्यक्तिगत र दलीय स्वार्थमा जालोमा जेलिएको नेप...

  • कहिले मुक्त हुन्छ मुलुक बेथिति र गञ्जागोलबाट?

    छिद्र मात्र होइन, समस्याका भ्वाङै भ्वाङ पारिएका छन्। भनिन्छ, निराशा रोपेर देश बन्दैन। सदैव आशाको टुकी बाल्नुपर्छ। ठीकै होला तर बेथितिको अग्लो पहाडलाई थितिको समतल भूमि भनी अन्धभक्तको भूमिका निर्वाहले स्वाभावतः बाँदरले आफूले लिस्नो पाएको महसुस गर्छ र दंग पर्छ। जबसम्म यथार्थ...

  • बाहिर-बाहिर जनताजन, भित्रभित्रै कमिसन

    घरपरिवारमा कुनै सन्तानले बढी सताउन थालेपछि भन्ने गरिन्छ, ‘यो कुन जन्मको राहु र’छ।’ लाग्छ, डा. गोविन्द केसी सरकार र प्रमुख राजनीतिक दलका लागि राहुको भूमिकामा छन्। पूर्व जन्ममा यिनको ठूलै ऋण खाएका रहेछन्। त्यसलाई चुक्ता गरिरहेछन्, पटक–पटक अनशनम...

  • धनीलाई वरदान र गरिबलाई अभिशाप स्वास्थ्य सेवा

    जता हेर्‍यो उतै दैलो! त्यसमाथि जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य क्षेत्रलाई हेर्दा लाग्छ, उज्यालोको मात्रा कम, अँध्यारो बढी। स्वास्थ्य अधिकार प्रत्येक व्यक्तिको नैसर्गिक र मौलिक अधिकार हो, जो मानवअधिकारसँग अन्तरसम्बन्धित र अन्योन्याश्रित हुन्छ। सम्मानपूर्वक बाँच्ने अधिकारको ...

  • सडकलाई एम्बुस नबनाऊ

    केही दिनअघि नेपालटारमा भएको विनीताको हत्या र सामाखुसीमा सत्याले भोग्नुपरेको नियति कुनै ठूला राजनीतिक दलका नेता/कार्यकर्ताको थाप्लोमाथि बर्सिन पुगेको भए के हुन्थ्योरु उत्तर सहज छ, उपत्याका वा नेपालबन्द, चक्काजाम, सवारी साधन तोडफोड, दोषीमाथि कारवाही मागका नाममा, पीडि...

  • धूलो, एेना र गोर्खाल्याण्डको कथा

    ‘दार्जिलिङको दुःख र पीडाले मलाई पनि पोल्छ। दार्जिलिङ हाँस्दा मात्र म मुस्कुराउँछु, रुँदा मेरा आँसु झर्छन्। अरूले जस्तो पराई ठान्दिनँ म दार्जिलिङलाई।’ हालकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले निर्वाचनताका सत्ताको रथमा उक्लिन यी र यस्तै खालका बकम्फुसे गफ...

  • विकास अवधारणा र असारे विकासको चटारो

    ‘सुरक्षाविना विकास र विकासविना सुरक्षाको फल उपभोेग गर्न संभव छैन। विकासको प्रतिफल उपभोग त्यतिखेर असंभव हुन्छ, जब मानवअधिकारको सम्मान हुँदैन’- संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान विकाससम्बन्धी अन्नानको यो भनाइ र हाम्रो सोचाइबीच सामान्यतः स...

  • आफ्नै प्रतिवद्धताले घेरिनेछन् जनप्रतिनिधि

    पहिला छैन, भएन, कहिले होला भन्ने चिन्ता, अहिले छ, भयो, पाइयो तर कसरी हुर्काउने भन्ने चिन्ता! कतै गएर बिगार्ला वा नास्ला भन्ने पीर! निर्वाचनपछिको स्थानीय निकाय अहिले करिब–करिब यस्तै अवस्थामा छ।  वि.सं. २०५४ पछि २०७४ मा बल्लतल्ल साइत जुर्‍यो स्थानीय नि...

  • बढ्दो विभूषणमोह र घट्दो विभूषणको मूल्य

    राजतन्त्रबाट मुलुक अहिले गणतन्त्रको सिंहाशनमा बसिरहेको छ। सङ्घीयताको गीत गाइरहेको छ। विडम्बना, गणतन्त्रभित्रका कतिपय क्रियाकलाप राजतन्त्रकै प्रवृत्तिमा सम्पादन भइरहेका छन्। लाग्छ, राणा शासन गयो, चन्द्रशमशेरहरू बाँकी रहे। पुराना चन्द्रशमशेरहरू बिदाबारी भए, तर प्रवृत्ति न...

  • लज्जाम् शरणम् गच्छामि

    एक जना अधवैँसे आफ्नो बलबुताअनुसार खरायो तालमा टापे घोडा जस्तै हानिँदै थियो। बाटो आसपासमा रहेको त्यसभन्दा केही समयअगाडि मन्दिरबाट सानो तर गतिलै अनुहार र दह्रै मूल्य परेको मूर्ति एकाएक भूमिगत हुनपुगेको थियो। उपस्थित भक्तजनहरू शोकमग्न अनुहार बोकेर टोलाउन व्यस्त थिए। द...

  • मुद्दा फिर्ता : समाजको बृहत हित कि सत्ताको लोभ?

    जतिखेर राज्यको दायराभित्र फौजदारी न्याय–प्रशासन थिएन। नागरिकले आफूविरुद्वका आपराधिक क्रियाकलापको उपचार वा दबाइ आफैँ खोज्नुपर्ने वा गर्नुपर्ने अवस्था थियो, त्यस अवस्थामा झिकी कटक हुँदा सके जाइ कटक गर्नु, नत्र दोक्च्याइ खानु र म नै वा मेरो भाग्य नै उस्तो भनी चित्त बुझ...

  • राजनीतिको चङ्गुलमा न्यायालय

    नेपालको न्यायिक इतिहासमा पहिलो पटक संसद् सचिवालयमा प्रधानन्यायधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ। यसको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन्। प्रस्तावक एवं समर्थकवलाहरूको तर्क छ– जे गरियो, सोह्रै आना ठीक गरियो। संविधानलाई पछ्याएर गरियो। विपक्षमा मत छ&nd...

  • वैदेशिक रोजगारको उपहार : आँसुमा रुझेको बिखण्डित परिवार

    ‘शव आउँदा खुसी’ शीर्षकमा असोज ५ मा एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको थियो। समाचारभित्रका केही अंश यस्ता थिए– ‘आफन्तको शवले रुवाउँछ, पीडा दिन्छ तर विडम्बना, रोजगारीका क्रममा विदेशमा मृत्यु भएको व्यक्तिको शव वर्षौंपछि आउँदा खुसी हुनुपर्ने...

  • छिल्लिएको राजनीति र बन्ध्याकरण गरिएको विकास

    यो यस्तो उर्बर भूमि हो, धर्ती हो, माटो हो, जसलाई हामीले ठाउँमा भएर पनि चिन्न सकेनौँ। जसले चिनेका छन्, बुझेका छन्, जानेका छन् तर विडम्बना, ती निर्णायक ठाउँमा छैनन्! अरूहरूले कृत्रिम वा बनावटी रूपमा बनाउनुपर्छ, हाम्रोमा प्रकृतिले नै बनाइदिएको छ। अरू बुद्धि खेलाएर नयाँ ...

  • दुर्जन, सञ्जन र मौन

    'हामीलाई दुम्सीबाट मानिस बनाऊ' — नेपाली जनता नेपाल भन्ने देशमा एउटा लोङसेडिङ नामको शनि थियो। उसले केही आफ्नाबाहेक बाँकी सारा जगतवासीलाई मानिसबाट दुम्सीमा बदलेको थियो। १८ घण्टासम्म अँध्यारो खोरमा थुनेर राखेको थियो। जलाम्य मौसममा पनि विभिन्न बहान...

  • लोकतान्त्रिक मुलुकमा निर्वाचनको खडेरी

    'अविश्वास निकै महँगो हुन्छ', -राल्फ वाल्ड इमरसन निर्वाचन जनताको सार्वभौमसत्ता प्रयोग गर्ने थलो हो। लोकतन्त्र र संविधानको गतिशीलताको मेरुदण्ड आवधिक निर्वाचन हो। जुन शासन-प्रणालीले वास्तविक निर्वाचनलाई ठाउँ दिँदैन, त्यहाँ जनताको अभिमत प्रकट सम्भव हुँदैन। आवधिक न...

  • व्युँतिएको इतिहास (कथा)

    कृष्ण र सुदामाबीच छिमेकी र मित्रताको नाताको हिसाब-किताब गर्ने हो भने मोहियानी हक पाकिसकेको छ, अर्थात सहयात्रा, सम्बन्ध, सरसहयोग, आपसी ऐँचोपैँचोको इतिहास निकै पुरानै भइसकेको छ। ज्यान लुकाउने वा सुरक्षित राख्ने भौतिक टहरा, साँध-सिमानाबीच आपसमा कुनै द्वन्द्व छैन, मनमु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]