भू-माफिया भन्दै स्थानीयले बनाए चारजनालाई बन्धक
पथरी : भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल आएको भन्दै पथरीशनिश्चरे-३ किरातीचौकका स्थानीयले केही व्यक्तिलाई नियन्त्रणमा लिएर दिन भर बन्धक बनाएका छन्। बारा बडीगल्लीका विवेक जौशवाल, दीपक काफ्ले, माधव लामिछाने र राजेश जौशवाललाई स्थानीयले नियन्त्रणमा लिएर बन्धक बनाएका हुन्। शनिबार बिहान भारतीय नम्बर प्लिलेटको क...